१२ माघ, नेपालगन्ज । अलपत्र अवस्थामा फेला परेको बालकलाई बाँके प्रहरीले अविभावकको जिम्मा लगाएको छ ।
शुक्रवार दिउसो २ः५५ बजे नेपालगन्ज उ.म.न.पा. ४ बसपार्क नजिक नाम थर वतन बताउन नसक्ने अन्दाजी २ बर्षको बालक फेला परेको थियो । सोही दिन निजको अविभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here