Home ब्यानर बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु Aman Hussain - June 1, 2021 0 589 FacebookTwitterPinterestWhatsApp बाँके,जेठ १८ गते । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १÷१ जना बाँके र कैलालीका छन् ।भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५ःघण् बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्यु भएको छ ।यस्तै टीकापुर नगरपालिका–८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२ः ३० बजे मृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्य जिल्ला बाहिरका २९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ । RELATED ARTICLESMORE FROM AUTHOR बाबा कम्मर शाह मेला पौष ४ गतेदेखि लाग्ने उच्च अदालत तुलसीपुरबाट नेपाल पत्रकार महासंघ बाँके शाखाको नाममा कारण बताउ आदेश जारी आजको सामना साप्ताहिकका सम्पादक अजय कुमार गुप्ताबाट नेपाल पत्रकार महासंघ, बाँके शाखाको विरुद्ध रिट दायर LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण होली पर्व व्यवस्थित ढंगले मनाउन बाँके प्रशासनको अनुरोध उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्न हरित अर्थतन्त्र परियोजना सञ्चालन श्री पञ्चमी पर्व मनाइँदै रोजगारसँग सम्बन्धित सबै कोषलाई मर्ज गरौंः मन्त्री अथक