मनाेज कुमार कौशल

नेपालगन्ज असार २४ गते

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वाड नम्बर ४ मा आज एक कार्यक्रमको बिच वडा कार्यालयले खुलेको छ सो अवसरमा वडा अध्यक्ष कलम सुनार को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सविधानसभा सदस्य देवराज भार जिल्ला अध्यक्ष सुर्य ढकाल नगर अध्यक्ष दत्त प्रसाद आचार्य जिल्ला सदस्य उमर हलवाई लगायत जिल्ला नगर वडा काे नेताहरू काे उपस्थी रहेको थियो ।

नेपालगन्ज मा वडा नं ४ मा पहिलो पटक वडा नं ४ ले वडा कार्यालय खोलेको र अगामी दिनमा नेपालगन्ज २३ वडा पुरैमा कार्यालय खुल्ने छ नगरका अध्यक्ष दत्त प्रसाद आचार्यले जानकारी दिनुभएको छ।

No description available.
No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here