बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को वडा सदस्य पद को उम्मेद्वार माओवादी केन्द्रबाट चर्चित युवा नेता पंकज गुप्ता को वडा सदस्य पदका लागि उम्मेदवारी घोषणा भएको छ । उनी गोपाल पुन को नेतृत्व पेनल बाट वडा सदस्य पद का लागि निर्वाचन मा होमिएका छन् ।

वडा नं ४ का सम्पूर्ण मधेसी मुस्लिम जनजाति दलित लगायत हरेक समुदाय का युवा हरु ले गोपाल पुन नेतृत्व को पेनल लाई यसपाली साथ र समर्थन गर्ने चौतर्फी चर्चा चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here