नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले घर धैलाे , संगठन बिस्तार संगठन सुदृढीकरण लगाएता अभियानलाई तिब्रता दिएको छ

आज नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ को वडा कमिटी द्वारा भेलाकाे आयोजना गरिएको थियो
वडा कमिटी अध्यक्ष अयुब सिद्धिकी को अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे प्रमुख आतिथ्यता पार्टी नगर अध्यक्ष रतन शाही ले गर्नुभएको थियोे त्यसैगरी अतिथिमा नगर कमिटी उपाध्यक्ष तारा प्रसाद खत्री सचिव प्रेम शाह कोषाध्यक्ष कश्मीरा खातुन नगर कमिटी सदस्य मन्दिरा पाण्डे सीमा कसौधन लगायत को नेता कार्यकर्ता को उपस्थिति रहेको थियो
यसै क्रममा पार्टी ले विभिन्न निर्णय गर्न का साथै चुनावी परिचालन सम्बन्धी विभिन्न कमिटी गठन गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here