स्वास्थ्य/शिक्षा

२५ चैत, नेपालगञ्ज । नेपालगञ्जमा शनिबार निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर सम्पन्न भएको छ ।नेपालगञ्ज उप–महानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा भएको उपचारात्मक योग शिविरमा ३ सय ५०...
२३ चैत्र, नेपालगञ्ज । नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर–घरमा पुगेर खोजिँदैछ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोज्न सुरु गरिएको हो । बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि...
२२ चैत, नेपालगञ्ज । डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्युनतम सेवा मापदण्डको विश्लेषण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाहरुको गुणस्तरियता र प्रभावकारिताको अध्ययन तथा मुल्याकंन गरि अंक प्रदान गरिएको हो ।६ वटा स्वास्थ्य चौकीमध्ये...
७ चैत्र, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकास्तरीय वार्षिक परिक्षा संचालन भईरहेको छ । २०७९ सालको वार्षिक परिक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्र्रमुख सञ्जय कुमार कर्णले बताएका छन् । उनका अनुसार...
५ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आइतवारदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सुरु भएको छ ।१२ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा २ हजार ७ सय २५ परीक्षार्थी...
२० फागुन, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिक लाभान्वित भएका छन्...
११ माघ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ ।राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम–२०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा बिहीवार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन...
माघ २७, दाङ । दाङको घोराही नगरपालिकामा जापान सरकारले आज एक प्रसुति भवन हस्तान्तरण गरेको छ । एच ई कार्यक्रम अन्तर्गत नेपालका लागि जापानका राजदूत किकुता युताकाले साे प्रसव केन्द्र हस्तान्तरण गरेका हुन् । जापान...
सकिल अहमद राई२४ मंसिर, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ ।फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नम्बर २ स्वास्थ्य चौकीको सहकार्यमा...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि बाँकेका २३ वटा विद्यालय छनोट३१, भाद्र, नेपालगञ्ज । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री...