Home स्वास्थ्य/शिक्षा

स्वास्थ्य/शिक्षा

नेपालगन्ज, भदौ २९ । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । आइशा बाल क्लबद्धारा आयोजित...
७ भाद्र, नेपालगञ्ज । अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२६औं तुलसीदास जयन्ती तथा २४औं अवधी दिवसको रुपमा अवधी महोत्सव–२०८० मा २८ जना समाजसेवी, साहित्यकारहरुलाई बुधवार सम्मान...
२५ जेठ, नेपालगन्ज । खजुरा बजारमा बिहीवार सम्पन्न स्वयम्सेवी रक्तदाताहरुको भेलाले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गरेको छ ।भेलाले खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयम्सेवी रक्तदाता समाज खजुरा उपशाखा सर्वसम्मत चयन गरेको हो ।नेपाल स्वयम्सेवी रक्तदाता...
१९ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुर स्थित रहेको एविसी रेजिडेन्सी सेकण्डरी स्कूलका कक्षा १० का विद्यार्थीहरुका लागि नेपाल क्षयरोग निवारण संस्था, बाँके जिल्ला शाखाले शुक्रवार विद्यार्थीहरुका लागि अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ...
१५ जेठ, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान शुरु गर्न लागेको छ ।मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गर्न लागेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।अध्यक्ष चौधरीले भने,...
१३ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ ।महिलाहरुको पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षती कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा वडामा...
१३ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मा बहुउद्देश्यीय सेल्टर भवन बन्ने भएको छ ।वडा नम्बर १३ उदयपुरस्थित स्वास्थ्य चौकी भवन परिसरमा नगर प्रमुख प्रशान्त विष्टले बुधवार बहुउद्देश्यीय सेल्टर भवनको शिलान्यास गरेका छन्...
१० वैशाख, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप...
२८ चैत्र, नेपालगञ्ज । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि बाँकेको नरैनापुर गाउँपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ ।नरैनापुर गाउँपालिकाको शिक्षा शाखा मार्फत...
२५ चैत, नेपालगञ्ज । नेपालगञ्जमा शनिबार निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर सम्पन्न भएको छ ।नेपालगञ्ज उप–महानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा भएको उपचारात्मक योग शिविरमा ३ सय ५०...