राजनीति

२७ कार्तिक, नेपालगञ्ज। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासकामुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्।आइतबार नेपालगन्जको त्रिभुवन चोकमा भएको एउटा खुल्ला...
२६ कार्तिक, नेपालगञ्ज । केहीबेरदेखि कुरिबसेका हलभरि खचाखच युवाले उनि हलभित्र छिर्नासाथ ‘हुटिङ’ सुरू गरे।हलभित्र छिर्नासाथ जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले सम्बोधन सुरू गरे।बिहानै सबेरैदेखि चुनावी सभा...
२६ कार्तिक, नेपालगञ्ज। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएकाअधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्।आर्य सेवा समाजले नेपालगन्जमा आयोजना गरेको चुनावी...
२५ कार्तिक, नेपालगञ्ज । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्...
२४ कार्तिक, नेपालगञ्ज। प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ बाट जता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडी आफ्नो एकमात्रै स्वार्थ भनेको यो क्षेत्रको विकास गर्नु भएको बताएका छन्।संसदमा अनि सरकारमा लडेरै...
२४ कार्तिक, नेपालगञ्ज। सपनाहरूको सफर स्कुले जीवनको चञ्चलतासँगै सबको जीवनमा हजार सपनाहरू दौडिरहेका हुन्छन्। जब उच्च शिक्षाको बाटो तय हुन्छ अनि जिन्दगीका लक्ष्यहरू उसैगरी सल्बलाउन थाल्छन्। लक्ष्य कतिपयका आफ्नै हुन्छन्, कतिपय सपनाहरू अरूका। उनीसँग पनि त्यस्तै सपनाहरू थिए, उस्तै लक्ष्यहरू...
२३ कार्तिक, नेपालगञ्ज। जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्।यी दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार पनि गरेका थिए।...
२२ कार्तिक, नेपालगञ्ज। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्नेगरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन्।आफ्नो चुनावी क्षेत्रका विभिन्न...
२२ कार्तिक, नेपालगञ्ज। तेस्रोपटक चुनावी मैदानमा उत्रिएका जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २का प्रतिनिधिसभाउम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो क्षेत्रका लागि भावी योजनाहरू बुधबार सार्वजनिक गर्ने भएका छन्।निर्वाचन क्षेत्रको विकास र समृद्धिका...
२१ कार्तिक नेपालगञ्ज। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले देशका लागि ठूलो योगदान दिएको ‘मारवाडी’ समुदाय राज्यबाटै हेपिएको बताएका छन्।चुनावी अभियान अन्तर्गत बाँकेका विभिन्न क्षेत्र...
İcerik alinamadi.