Home राजनीति

राजनीति

नेपालगन्ज, असोज ४ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले बुधवार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई...
२४ भाद्र, नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ११०औं जन्मजयन्ती नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाली कांग्रेस बाँकेले आइतवार बिहान नेपालगञ्ज वीपी चोकस्थित वीपीको...
९ भाद्र, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले शनिवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र...
९ भाद्र, नेपालगञ्ज । भाद्र २ गते सम्पन्न नेपालगञ्ज उद्योग वाणिज्य संघको विवादित बनेको महासचिव पदको मतगणनाका विषयमा शनिबार नेपालगञ्जमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले पत्रकार सम्मेलन गरेर पुनः मतगणनाको माग गरेको छ ।...
३० श्रावण, नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिले गुट बनाउने बेला नभई संगठन बनाउने बेला भएको बताएका छन् ।नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर अनुसार साउन २० गतेदेखि सुरु गरेको ’विशेष आन्तरिक अभियान’...
१२ जेठ, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।चालु आर्थिक वर्षमा...
१० जेठ, नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले समाजमा छुवाछुत र विभेद अहिले पनि कायमै रहेको बताएका छन् ।’राष्ट्रिय समता दिवस’ का अवसरमा नेपाली कांग्रेस बाँकेले बुधवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको चियापान...
११ वैशाख, नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले लोकतन्त्र दिवसमा दीप प्रज्ज्वलन गरेको छ । नेपालगञ्जस्थित विपी चोकमा सोमवार साँझ दीप प्रज्ज्वलन गरिएको हो ।१७औँ लोकतन्त्र दिवसमा कांग्रेस बाँकेले ०६२÷६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त...
२८ चैत्र, नेपालगञ्ज । राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजोदेखि सुरु भएको बन्दसत्र आज पनि जारी छ ।सोमवार उद्घाटन समारोह पश्चात राती सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अहिले बन्दसत्रमा प्रतिनिधिहरुमाझ छलफल भईरहेको...
२८ चैत्र, नेपालगञ्ज । नेकपा(एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा भएको बताएका छन् ।बाँकेको नेपालगञ्जमा सोमवारदेखि सुरु भएको संघको नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष...