१५ कार्तिक, नेपालगञ्ज । धन धान्य तथा सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक आज लक्ष्मीपूजा पर्व मनाइँदै छ ।आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण...
१४ कार्तिक, नेपालगञ्ज । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात शुभदीपावली अन्तर्गत आज काग तिहार तथा धनवन्तरी जयन्ती मनाइँदै छ ।कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका...
१३ कार्तिक, नेपालगञ्ज । नेपालीहरूको दोस्रो ठूलो चाड शुभ दीपावली, तिहार अर्थात यमपञ्चक आजबाट सुरु भएको छ ।यस अन्तर्गत आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ...
नेपालगन्ज, कात्तिक १० । बाँके युनेस्को क्लबलले बर्दियाको गुलरियामा सञ्चालन गरेको जलवायु संकट, विपद् जोखिम व्यवस्थापन, सरसफाई स्वच्छता र मानवीय सहायतासम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित...
१० कार्तिक, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित तेजनगरमा सरसफाई कार्यक्रमको आयोजन गरिएको छ ।टीम बाईपास नेपालगञ्जको आयोजन तथा जिल्ला प्रहरी कार्यालय बाँके, १ नं. वडा कार्यालय नेपालगञ्ज, १८ नं. वडा कार्यालय नेपालगञ्ज,...
१० कार्तिक, नेपालगञ्ज । दशौं धारा नेपालगञ्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले जितेका छन् ।निर्धारित दुरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पुरा गरे...
९ कार्तिक, नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत बर्दियाको गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।तालिमको उदघाटन गर्दै...
नेपालगन्ज, कात्तिक ९ गते । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा शिक्षामा सुचना तथा प्रबिधि बिषयक चार दिने तालिम बर्दियाको गुलरियामा सुरु भएको छ । क्लब र जनसेवा केन्द्रले प्लान इन्टरनेसनल...
८ कार्तिक, नेपालगञ्ज । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमी परियोजना अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न फोहोरबाट मोहर बनाउने ३ दिने तालिम शुरु भएको छ ।तालिमको...
५ कार्तिक, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालनमा आएको छ ।२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भए लगत्तै नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई अपांगमैत्री बनाउने हेतुले लिफ्ट निर्माण गर्ने पहिलो...