ब्यानर

१ पुस, नेपालगञ्ज । बाँकेको राप्ती नदी सिधनियाघाटमा आइतवार पाँचौ संस्करण गंगा महाआरती गरिएको छ । महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको पाइएको छ ।बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव...
३० मंसिर, नेपालगञ्ज । पहिचान नखुलेको एक पुरुषको शव प्रहरीले फेला पारेको छ ।आइतवार बिहान १ बजेको समयमा जिल्ला बाँके जानकी गा.पा.६ पिप्रहवा स्थित दुलारे गडरीयाको घरमा निर्मला चन्द ठकुरीले संचालन गरेको हाईवे होटलको कोठा...
३० मंसिर, नेपालगञ्ज । गोपाल–नीना फाउण्डेशन, नेपालगञ्ज र जनमत अद्र्धसाप्ताहिकद्वारा “वृहद् रक्तदान कार्यक्रम’ को आयोजना गरिएकोछ ।बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं ः जीवन उपहार दिउँ” भन्ने नाराका साथ जनमत...
३० मंसिर, नेपालगञ्ज । किराँत समुदायले मनाउने उधौली पर्व आज धूमधामका साथ मनाइँदै छ ।किराँतहरूको धार्मिक पुस्तक ’मुन्धुम’मा एउटा समग्र वर्षलाई चराहरूको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उँगौली र उधौंली । किराँतहरूको...
२९ मंसिर, नेपालगञ्ज । बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।शुक्रवार दिउँसो करिब २ः३० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उप– महानगरपालिका वडा नं. १ पुष्पलाल चोकस्थित लागु औषधको कारोबार भई...
२८ मंसिर, नेपालगञ्ज । बाँकेको कम्दीमा हरेक वर्ष लाग्दै आएको बाबा कम्मर शाह मेला यस वर्ष पौष ४ गतेदेखि लाग्ने भएको छ ।हजरत बाबा कम्मर शाहको उर्स मेला हरेक वर्ष झैं यस वर्ष पनि २०८१...
२७ मंसिर, नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले नेपाल पत्रकार महासंघ बाँके शाखाको नाममा कारण बताउ आदेश जारी गरेको छ ।नेपालगञ्जबाट विगत २५ वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै वर्तमान समय २६औं वर्षमा प्रकाशित भइ...
२६ मंसिर, नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखा चुनावको संघारमा रहेको समय सदस्यता नविकरणबाट पीडित पत्रकार आजको सामना साप्ताहिकका सम्पादक अजय कुमार गुप्ताले बुधवार दिन उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा महासंघको विरुद्ध रिट दायर...
२५ मंसिर, नेपालगञ्ज । भारतको उत्तर प्रदेश सीतापुर बिसवाँ स्थित साहित्य सृजन संस्थान, बिसवाँद्वारा आयोजित सृजन महोत्सव–२०२४ समारोहमा बाँकेको नेपालगञ्जका ४ साहित्यकार सहित ७ व्यक्तित्व सम्मानित भएका छन् ।वरिष्ठ साहित्यका बिश्व हिन्दू महासभा नेपालका अध्यक्ष,...
२५ मंसिर, नेपालगञ्ज । समुदायमा वन्यजन्तुको ओहोरदोहोरले वर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ क्षेत्रमा बालबालिका सुरक्षित हिडडुलमा समेत प्रभाव पारेको पाइएको छ ।विद्यालय जाँदा वा फर्किंदा विद्यार्थीहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । जसका कारण...
İcerik alinamadi.