ब्यानर

मनोज कौशल २०७८ वैशाख ४ गते। नेपाल पत्रकार महासंघको चैत २५ गते भएको निर्वाचनमा निर्वाचित अवधी भाषी पत्रकारहरुलाई अवधी पत्रकार संघ नेपाल बाँके शाखाले स्वागत सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालको भवन निर्माणस्थल नेपालगन्ज...
मनाेज कुमार कौशल काठमाडौं,२५ चैत । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान प्रक्रिया सुरु भएको छ । महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो । पत्रकार...
मनोज कौशल काठमाडौं / नेपाल पत्रकार महासंघ प्रदेश समितिका लागि हिजो उम्मेदवारी दर्ताको समय तोकिएको थियो भने जिल्ला शाखाका लागि आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । महासंघको निर्वाचन नजिकिएसँगै तिनै तहमा नेतृत्वको दावी गरिरहेका पत्रकार...
रमेश चन्द कुमाल/नेपालगंज २०७७ चैत १९ गते। बैंकिङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ जिल्ला बाँके राप्तीसोनारी गा.पा.५ बस्ने बर्ष ३२ को असोक चौधरीलाई बैंकिङ कसुर मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०७६।०५।३० गतेको फैसलाले रु.३,७०,०००।–...
एमाले निकट लोकतान्त्रिक मधेसी संगठनको भेला एमाले पार्टी कार्यालय नेपालगञ्जमा सम्पन्न भएको छ ।भेलाका प्रमुख अतिथि एमाले स्थायी कमिटिका सदस्य तथा पुर्वमन्त्री रघुविर महासेठले जन्मसिद्धको नागरिकता पाएकाहरुका सन्तानले अब चाडै बंशजको नागरिकता पाउने बताउनु...
मनोज कौशलनेपालगंज – बाँकेमा आगमी चैत २० गतेदेखि चौथो मेयर कप शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा नेपालगन्जमा रहेको रंगशाला कवर्डहलमा प्रतियोगिता संचालन गरिने छ ।...
काठमाडौं, फागुन ११ सेयर बजारको परिसूचक नेप्से मंगलबार २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २५८६ अंकमा कायम भएको छ। यस दिन बजार खुलेपछि नै तीव्र गतिमा ओरालो लागेको हो, यद्यपि अन्तिममा बजार केही सम्हालिएको...
काठमाडौं– जुम्लामा भदौ २९ गते अनशन बसेका डा. गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा प्रहरीले दुर्व्यवहार गरेको छ । डा. केसी सोमबार जुम्लाबाट नेपालगन्ज आएका थिए । नेपालगन्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलमा प्रहरीले...
बाँके (राप्तीसोनारी)– राप्तीसोनारी गाउँपालिकाका प्रशासकीय प्रमुखको कार्यकक्ष र लेखा शाखामा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले ताला लगाइदिएका छन् । प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीको काममा लापरबाही गरेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले ताला लगाएका हुन् ।  प्रमुख...
बुद्ध जस्तै अन्य एयरलाईन्सले पनि प्लेन उडाउने तयारी गरिरहेका छन् । भने नेपालगन्ज विमानस्थलमा मापदण्ड अनुसारको व्यवस्थापन गरिएको छ र नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ । यसरी...
İcerik alinamadi.