ब्यानर

काठमाडौं, २२ जेठ । विगत चार वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा भारी मत अन्तरले उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छिन्।  टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोलले निर्वाचनमा...
प्रधानमन्त्री ओलीले सुरक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र प्रशासन आफैंसग् राखी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। शुक्रबार पुनर्गठित मन्त्रिपरिषद् १७ सदस्यीय रहेको छ। पुनर्गठित मन्त्रिपरिषद्मा यसरी कार्यविभाजन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली :...
मनोज कुमार कौशल /जेष्ठ २१ गते। काठमाण्डौँ । सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
मनोज कुमार कौशल जेष्ठ १८ गते।काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सूर्य चिन्हबाट चुनाव लडेको हृदयेश त्रिपाठी समूहसँग पार्टी एकीकरण गर्ने भएको छ । त्रिपाठी पुरानै घरमा फर्किने निश्चित भएको हो । अध्यक्ष उपेन्द्र यादवलाई...
२०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती...
 नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।कोरोनाको दोस्रो लहरको यो महामारीको कठिन...
नेपालगन्ज उप महानगरपालिकले आफ्नैबजेट बाट सन्चालनमा ल्याएको कोभिड सेन्टरलाइहिन्दू स्वयंसेवक संघ नेपाल र सेवा ईन्टरनेशनल् नेपालले आज ५लिटरको ४थान र १० लिटरको ३ थान जम्म ७थान ओक्सिजन क्यान्सोलेटर मेसिन संघले सहयोग गरेको छ ।हिन्दू स्वयंसेवक...
शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस...