खेलकुद

३ असार, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन । स्वदेश...
नेपाली दुतावास र एन.आर.एनद्धारा विमानस्थलमा स्वागतरुसका खेलकुद मन्त्रीसँग आजै शिष्टाचार भेटवार्ता हुने३१ जेठ, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुग्नुभएको छ ।सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिनेऔपचारीक...
जेठ २५, काठमाण्डौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरिएको छ ।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा...
भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन् । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण...
नेपालगञ्ज/नयामुलुकवैशाख २४ नेपाल क्युकोसिन कराते संघ नेपालगञ्ज बाँके द्वारा आयोजित उक्त कार्यक्रममा नगर विकास समिति का पूर्व अध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को तर्फ बाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष पद...
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज बसेको थियो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा उक्त बैठक बसेको हो । राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक...
नेपालगन्ज– बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन् । बिहिबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले मोडेल टिमलाई २–१ ले पराजित गरेको छ । न्यु डाँफेका लागि...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तीसानारी गाउँपालिका खेलकुदसहित गाउँपालिकाको सर्वांगीण विकासमा कटिबद्ध रहेको बताएका छन् । बुधबार राप्तीसोनारी गाउँपालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ । राप्ती सोनारी–२ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा १४ औं राष्ट्रपति रनिंग शिल्ड छनौट तथा चौथौं...
“खेलाडी पुरस्कार कार्यविधि बनाउँदै खेलकुद मन्त्रालय” नेपालगन्ज–संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्वारा...