खेलकुद

रंगशालाकालागि आवश्यक बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता २६ श्रावण, बारा । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन÷निरिक्षण गर्नुभएको छ...
२४ श्रावण, दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले...
नवौं खेलकुदकालागि अर्थ मन्त्रालयसँग थप बजेट माग गर्ने निर्णय१३ श्रावण, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई...
श्रावण २, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुगेका...
राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकबाट महत्वपूर्ण निर्णय पारित२४ असार, काठमाण्डौं । आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौं...
असार २३, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।एसियाली खेलकुद...
असार १७, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सम्पदा संरक्षणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।राष्ट्रिय युवा परिषद अन्तर्गत पर्यटन...
११, असार, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीका पदाधिकारीहरु बिच भेटवार्ता भएको छ ।शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय...
१० असार, काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज...
८ असार, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन् ।मंगलबार ओलम्पिक दिवस २०२२...