खेलकुद

खेल पूर्वाधार संरक्षणकामा जिम्मेवार हुन स्थानिय तहलाई मन्त्री अथकको आग्रह१ असोज, बर्दिया । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पूर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताउनुभएको छ ।शनिबार बर्दियाको...
३१ भाद्र, काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना...
२७ भाद्र, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपालभलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहितपदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन् । राखेप सदस्य सचिव घिसिङले सफलकार्यकालको शुभकामना समेत व्यक्त गरे ।...
२४ भाद्र, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताउनुभएको छ ।शुक्रबारदेखि काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते...
२३ भाद्र, काठमाडौं । नेपाल टी–२० लिगमा प्रतिस्पर्धा गर्ने बाँकी दुई टिमको घोषणा गरिएको छ ।नेपाल क्रिकेट संघ क्यानले बिहीबार कार्यकम गर्दै थप दुई फ्रेन्चाईज टिम घोषणा गरेको हो । दुई नयाँ टिममा पोखरा एभेन्जर्स...
२२ भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् ।नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघको नयाँ नेतृत्व चयन...
पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी २१ भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरिएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुभएको छ ।मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु...
२० भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुहुने भएको छ ।काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउनुहुने भएको...
११ भाद्र, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरीएको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै...
रंगशालाकालागि आवश्यक बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता २६ श्रावण, बारा । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन÷निरिक्षण गर्नुभएको छ । मधेष प्रदेश अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणकालागि...