+हाँको माथि विश्वास पनि गरी रहेका छन्

जनताको मनजित्न सफल जानकी–३ का वडा सदस्य उमेश वर्मा नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा नंं.– ३ का वडा सदस्य उमेश वर्माको नेतृत्वमा अफ्नो वडा र टोलहरुमा जनताको मन जित्न सफल भएका अति ईमानदार जसपा बाँकेका युवा नेता उमेश वर्माको विशेष पहलमा करमोहना गाउँ स्थित श्री कालीमाई माताको मन्दिर निर्माण गरिएको छ । करमोहना गाउँ देखि ढोढेगाउँ र परसपुर जाने सडकमा जोडिएको छ वर्माको विशेष सहयोगमा सडक निर्माण भएको छ । कोरोनो महरारीमा पनि रात दिन न देखेर जनताको सेवामा निरन्तरता दिएका छन । वडा का जनताहरुमा निकै खुशी छाएको छ । त्यसकारण वडा सदस्य उमेश वर्मा प्रति लगाव देखिन लागेको छ । वडा सदस्य भएता पनि विकास कार्यमा हर समय आफनो पाइला अगाडी बढाउँदै आई रहेका छन् । त्यसकारण जनताहरुले पनि उहाँको माथि विश्वास पनि गरी रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here