विद्रोही

यतिखेर सम्पूणर् विश्वकोरोना महामारीबाट त्रस्त छपहिलो लहरको कोरोना र दोस्रोलहरमा वायुबाट यो कोरोनाकोसंक्रमण फैलिएको थियो अबतेस्रो लहरको कोरोना पनि छिट्टैआउने आशंका रहेकोले योकोरोना जलबाट संक्रमणबढाउने आशंका रहेकोले हामीआफ्नो जलस्रोतहरुमाथिनिगरानी बढाउनुपर्ने जरुरीरहेको छ । पौराणिक मान्यताअनुसार राजा भागीरथलेआफ्नो पुर्खाहरुलाई मोक्ष दिनगंगा मातालाई पृथ्वीमा आउनकठोर तपस्या गर्नु भएको थियोतर गंगा माता सोझै पृथ्वीमाआउँदा ठूलो खतरा थियो ।उनीको तिव्र वेग रोक्नु एउटामाध्यमको आवश्यकता थियो ।यो माध्यम बन्नुभयो भगवानशिव जी । उहाँले आफ्नोजटामा गंगालाई समेट्नु भयोयस प्रकार सहज सरल ढंगबाटमाता गंगा पृथ्वीमा अवतरणगर्नुभयो र भागीरथकापुर्खाहरुलाई तार्नु भयो । यसरीआजसम्म माता गंगा सबैलाईतार्ने काम गर्दै आउनु भएको छमाता गंगाको जलबाट मानवकोजीवन निर्भर छ । जब हामीसृष्टि, मानव, जीवजन्तु,वनस्पति, प्रकृतिको कुरा गर्छौंहामीले वैदिक पद्धतिको गहनअध्यन गर्नु नै पर्छ किनकी वैदिकपद्धति मात्र यस्तो पद्धति होजसमा आध्यात्म र विज्ञान छअन्यमा भने आध्यात्मिकता रविज्ञान छैन । पृथ्वीमा सबै भन्दापहिले माता गंगाको अवतरणकैलाश पर्वतमा भएको थियो ।कैलाश पर्वत तिब्बत जो अहिलेचीनको अतिक्रमणमा छ यहीकैलाश पर्वतमा माता गंगाकोअवतरण भएको थियो । मातागंगाको इतिहास लाखौं, करोडौंवर्ष पुरानो छ । यो गंगा नदीकैलाशदेखि २५ सय २५किलोमिटरको दूरी तय गरीभारतसम्म पुग्छ । तिब्बतमागंगाको नाम पारलुंग जोंगबोछ । यसैबाट पछि सियांगब्रम्हपुत्र र जमुना नदी बन्छ ।त्यही गंगा नदी कैलाश पर्वतदेखि१०८० किलोमिटरको दूरी तयगर्छ जुन कि कणर्ाली नदी होगंगा नदी पारलुंग जोंगबोतिब्बतबाट शुरु हुँदै हुम्ला,बाजुरा, कालिकोट, दैलेख,डोटी, सुर्खेत, कैलाली,बर्दियासम्म पुग्छ । यही गंगानदी बाँग्लादेश, भारत हुँदैपाकिस्तानसम्म पुग्छ । भारतमाउत्तराखण्डको गंगोत्रीकोगोमुखबाट गंगा निस्केको देखिन्छतर यो गंगा नदी पहिलेकैशालको यारलुंग जोंगबोअर्थात ब्रम्हपुत्रबाट निस्किन्छपछि गंगोत्री, यमुनोत्री, भागीरथ,मन्दाकिनी, अलकनन्दा बन्छ ।यसरी गंगाको जलमाथि करीब१ अर्ब ४० करोड जनसंख्यानिर्भर छ । यो नभए मानवकोजीवन नै संकटमा पर्छ । यसैकारण माता गंगालाई जीवनदायिनी पनि भनिएको हो ।दशकौंअघिसम्म तिब्बत स्वतन्त्रथियो त्यस समयसम्म गंगास्वच्छन्द भई बग्ने गथ्र्यो त्यससमयसम्म मानवलाई कुनै खतराथिएन तर जबदेखि तिब्बतकैलाश पर्वत चीनकोअतिक्रमणमा परेको छ मातागंगा स्वच्छन्द भई बग्ने कुरामाखतरा आएको छ यसको कारणहो चीन । अब गंगा नदीकोजललाई रोकी त्यसबाट विद्युतउत्पादन गरी धेरै धनी बन्नेसपना बोकेको छ चीनले यहीकारण हो कि त्यो अब यारलुंगजोंगबो अर्थात ब्रम्हपुत्र नदीकोजल डाइभर्स गर्न खोजेको छ।त्यसको ब्रम्हपुत्रको जल डाइभर्सगर्ने योजना सफल भयो भनेगंगाको जल अति कम मात्रामाभारत, नेपाल, बाँग्लादेश रपाकिस्तानसम्म पुग्छ । यसरीचीनको अतिक्रमण गर्नेनीतिबाट आगामी समय जलसंकट बढ्नेछ तर यस भन्दाअघि अहिले जल प्रदूषणकोखतरा चीनबाट हुने आशंकाहरुछ । चीन वायु, जल, वनस्पति,जीवजन्तु, आकाश सबैमाथिएकछत्र रुपमा कब्जा गर्नखोजेको छ । आफ्नो देशलाईआर्थिक रुपमा मजबूत बनाउनेउद्देश्य राखी सन् २०१९ मात्यसले आफ्नो वुहान प्रान्तमास्थापित जैविक प्रयोगशालामा३२२ वटा खतरनाक भाइरसतयार पार्‍यो पछि त्यसलेसम्पूणर् विश्वलाई त्रस्त पार्नकोरोना भाइरस लिक गर्‍योअहिलेसम्म यो कोरोनाभाइरसले विश्वमा ३५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिईसकेको छ करोडौं व्यक्तिआजपनि यसबाट संक्रमित छन्अब दोस्रो चरणको कोरोनाभाइरसपछि तेस्रो चरणमा पनिकोरोना आउने कुराको अनुमानवैज्ञानिकहरुले गरी रहेका छन्भर्खरै चीनको प्रान्त जोआंगचुमापहिलो स्ट्रेनको बर्डफ्लु ज्ज्ञण्ढघपनि देखा परेको छ । त्यस्तैतेस्रो भेरियन्टको कोरोना पनिआउने अहिले अनुमान गरिँदैछयो भाइरस कहिले आउने होकसरी आउने हो कुनरुपरेखामा आउने हो सबै भन्दापहिले कहाँ आउने छ यसबारेयकीन जानकारी कसैलाई पनिथाह छैन । तर नयाँ भेरियन्टकोकोरोना तेस्रो चरणमा अवश्यआउनेछ यस कुराको दावीवैज्ञानिकहरुले गरी रहेका छन्तेस्रो चरणको कोरोनाभाइरसमाथि नियन्त्रण पाउनहाम्रो देशमा कुनै प्रकारकोतयारी छैन तर तमाम देशअहिलेदेखि नै तेस्रो लहरकोकोरोना भाइरसमाथि नियन्त्रणपाउन तमाम योजनाहरु बनाईसकेका छन्, त्यही योजनाअनुसार कार्य पनि हुँदैछ । हाम्रोदेश दोस्रो चरणको कोरोनासँगसंघर्ष अहिलेसम्म गरी रहेकोछ तेस्रो चरणमा आउनेकोरोनाबारे बुझ्ने मौका नैमिलेको छैन तर जुन देश तेस्रोचरणको कोरोनामाथि नियन्त्रणपाउने तयारी गरी सकेका छन्उनीको लागि यो कार्य एउटाचुनौती जस्तो छ किनकीअहिलेसम्म उनी विशेषकरहावाबाट कोरोनाको संक्रमणफैली रहेको देखी अनिवार्य रुपमामुखमा मास्क लगाउने कुरामाजोड दिँदै सामाजिक दूरी,सरसफाईमा बढी जोड दिइरहेका छन् तर हुन सक्छ तेस्रोचरणमा कोरोना कुनै अर्कोरुपमा देखा परोस् त्यो वायुबाटनफैली जलबाट फैलिन शुरुगरोस् अनि त्यसकोमाथिनियन्त्रण कसरी पाउने योकुरामाथि विशेष रुपले अहिलेध्यान राख्नुपर्छ । भारतमा गंगा,जमुना, अलकनन्दा, भागीरथ,घाघरा लगायत नामले अनेकौंनदी छ यो सबै नदीमा जलतिब्बत कैलाश मानसरोवरकोयारलुंग जोंगबो अर्थात ब्रम्हपुत्रनदीबाट आउँछ यस कारण गंगानदीको जलको शुद्धता माथि नैआगामी समय संकट पर्न सक्छकोरोनाको तेस्रो लहर वायुबाट मात्र होइन जलबाट पनि फैलिन सक्ने आशंकाःअब जल श्रोतहरुमाथि निगरानी बढाउनु पर्नेचीनले यस नदीको जलको धारामोडी आफ्नो लागि शुद्ध जलकोव्यवस्था गरी सकेको छ हुनसक्छ जसरी त्यसले वुहानलैबबाट कोरोना भाइरस वायुकोमाध्यमबाट लिक गराई सम्पूणर्विश्वलाई त्राहिमाम बनायो त्यसैप्रकार अब जलबाट सबैलाईत्यो त्राहिमाम पार्न सक्छत्यससँग जलमा मिसावट गर्नसक्ने तमाम भाइरसहरु छ सोखतरनाक भाइरस योरलंगजोगबो ब्रम्हपुत्र नदीमा मिसाईदिए जसरी आज वायुबाटसंक्रमण फैली रहेको छ त्यस्तैआगामी समय गंगाको जलबाटकोरोना भन्दा बढी खतरनाकप्रकारको भाइरस जलबाटफैलिन सक्ने खतरा छ यसकारण अब सबै भन्दा पहिलेबाँग्लादेश त्यसपछि भारत रपाकिस्तान जस्ता देशले जलबाटफैलिने भाइरससँग सचेत रसावधान बन्नुपर्ने जरुरी छनेपालमा गण्डकी, कणर्ाली,कोसी जस्ता प्रमुख नदीहरु छन्चीनको खतरनाक चालले यीनदीमा चिनिया वुहान भाइरसजलबाट फैलिन सक्छ यसकारण अब हामी वायुको साथैजलमाथि पनि पहरेदारी बढाउनुजरुरी छ । किनकी जलबाटभाइरस चीनले फैलाउन सफलभए कसैको पनि प्राण बच्दैन ।वायुको जस्तै जलपनि आवश्यकपदार्थ हो मुखमा मास्क लगाएरसामाजिक दूरी राखी कुनैप्रकारले तमाम जनाले आफ्नोज्यान बचाउन सफल भएकाछन् जलको बिना जीवनकोपरिकल्पना गर्न सकिँदैन । यसकारण शुद्ध जल हामीको लागिअपरिहार्य छ । भन्ने गरिन्छ,अत्यन्त लोभी र अति क्रूरविचारधाराका शत्रुसँग सधैंसावधान रहनु पर्छ चीन लोभमाकुनै पनि हदसम्म उत्रिन सक्छयस कारण आफ्नो यहाँ बगीरहेको नदीको जल जाँच समयसमयमा गरी राख्नु पर्छ । खतराअति नै नजीक छ यो कुनै पनिसमयमा आउन सक्छ ।आध्यात्म रविज्ञान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here