मनोज कुमार कौशल

अहिले विश्व चिनियाकोरोना भाइरसबाट पीडित छयस समय अनिवार्य रुपले मुखमामास्क लगाउने, एकान्तवास गर्ने,सामाजिक दूरी राख्ने, सरसफाईराख्ने कुरामा जोड दिइएकोछ । यो कार्य कुनै नौलो होइनयस्तो कार्य वैदिक परम्परामाशताब्दियौंदेखि हुँदै आएको छ उदाहरणको रुपमा लिऊँ भनेदशकौंअघि यस बाँके जिल्लामा हैजा, पखाला, दादुरा, बिफर,प्लेग जस्तो महामारी आउनेगथ्र्यो यस समयमा हाम्रोपुर्खाहरुले मुखमा मास्क लगाउने,सामाजिक दूरी राख्ने,सरसफाईमा जोड दिने गर्थे ।हैजा, बिफर, दादुरामहामारीको रोग चल्दा रोगीव्यक्तिलाई एकान्तवास गराउनसफा सुग्घर प्रकारको कोठामाराख्ने गरिन्थ्यो यस समयकोठामा पर्याप्त स्वच्छ हावाआउने गरि झ्याल ढोका खुल्लाराखिन्थ्यो । झ्याल ढोकामापातलो काटनको पर्दा लगाउनेर कोठाभरी नीमको हरियोपात झुण्ड्याउने गरिन्थ्यो ।जुन व्यक्ति रोगीको हेरचाह गर्नजान्थ्यो मुखमा सेतो मास्कलगाउँथे । कोठामा एककिसिमको जडीबुटी जसलाईलोभान भनिन्छ त्यसलाईनीमको सुकेको पातमा आगोमाराखी जलाइन्थ्यो । कोठामाकपुर र ल्वांग जलाइन्थ्यो रोगीव्यक्तिको सिरानीमा नीमकोपात बिच्छ्याउने र त्यहाँ केवडागुलाब जल छर्कने गरिन्थ्यो ।रोगीको इम्युनिटी पावर बढाउनमुनक्का, किसमिस जस्तो वस्तुउमालेको मनतातो पानीसँगखान दिने गरिन्थ्यो ।शरीरभरी नीम, केवडा,गुलाबजल लगाइन्थ्यो । जबसम्मव्यक्ति बेरामी रहन्थ्यो त्यसलाईमुंगको जाउलो मात्र खान दिइनेगरिन्थ्यो । यो यस कारण किरोगी व्यक्तिको खाना सजिलोगरि पची हालोस् र पर्याप्तउर्जा शरीरलाई मिली राखोस्यस प्रकार हप्ता दिनभित्रै त्योव्यक्ति महामारी रोगबाट मुक्तहुन्थ्यो यसमा विशेष कुरा केथियो भने त्यस बेरामी व्यक्तिकोसम्पर्कमा एक जना मात्र रहनेगर्थे । सबैसँग बेरामी व्यक्तिकोसम्पर्क रहने गर्दैनथ्यो ।दशकौंअघि बाँके जिल्लामा यस्तोमहामारी चल्दा व्यक्तिहरुसैयौंको संख्यामा नगरमानिस्कन्थे उनीहरुको काँधमानीमको हाँगाबिँगाहरु बोकेकाहुन्थे यस प्रकार वातावरणमाशुद्धता ल्याइन्थ्यो । हाम्रो देशनेपालमा परापूर्व कालअघि जैनसम्प्रदायको शासन थियो यससम्प्रदायबाट राजा भएऋषभदेव उहाँका २ जना छोराभए बाहुबली र भरत । यिनीजैन सम्प्रदायले आफ्नो मुखमाअनिवार्य रुपमा सेतो रंगकोमास्क मुखमा लगाउने पद्धतिप्रचलनमा ल्याएका थिए । सेतोमास्क मुखमा लगाउनुकोकारण थियो तातो श्वासनाकबाट फाल्दा कुनै प्रकारकोजीवाणु भाइरसलाई हानीनोक्सानी नहोस् । यो कार्यअहिंसाको कारण गरिएको थियोर मानव शरीरलाई कुनैजीवाणु र भाइरसले हानीनोक्सानी गर्न नपाओस् भन्नेउद्देश्य थियो । त्यही जैन पद्धतिकोअनुसरण गरी आज हामी यसकोरोनाकालमा अनिवार्य रुपमामास्क लगाइ रहेका छौं । योमास्क लगाउने उद्देश्य एकमात्रछ भाइरसबाट बच्ने । जुन समयमहामारी चल्थ्यो त्यससमयसम्म व्यक्ति सरसफाईमाबढी ध्यान दिन्थे घर वरीपरीसफासुग्घर राख्ने, घरकोचारैतर्फ चुना छर्किने, नीमलाईपानीमा उमाल्ने र घरकोचारैतर्फ छर्कने त्यस्तै गाईकोगोबर घरमा लिपपोत गर्ने(गाईको गोबरले घर लिपपोतगर्दा भाइरसको प्रभाव घट्नेमान्यता आजसम्म छ) त्यस्तैगाईको मुत्र सबैतर्फ छर्कने(गाईको मुत्रबाट आज फिनायलजस्तो पदार्थ बनाउने गरिएकोछ जुन पदार्थ अहिले पानीमाहाली घर सफा गर्ने गरिन्छ)त्यस्तै घरको अगाडि र घरकोपछाडि रहेको बगैंचामातुलसीको बिरुवा रोप्ने(तुलसीको बिरुवाबाट लामखुट्टेघरभित्र पस्दैन र कुनै प्रकारकोजीवाणु, विषाणु भाइरसबाटबच्न सकिन्छ) सोही प्रकारकोवैदिक परम्परा अनुसार त्यससमय बिहान सुर्य उदाउनु भन्दाअघि र साँझ सुर्य अस्ताउनेसमय गोधुलीको बेलामा खुल्लाठाउँमा यज्ञ गर्ने गरिन्थ्यो योयज्ञमा प्रयोग हुने हवन सामाग्रीविभिन्न जडीबुटी मिसाईबनाउने गरिन्थ्यो वैदिक सनातनपरम्परामा यज्ञको हवनसामाग्री ऋतुको अनुसार तयारपार्ने प्रथा छ । ऋतु अनुसारत्यस हवन सामाग्रीमा विभिन्नजडीबुटीहरु मिसाउने गरिन्थ्योत्यसै हवन सामाग्रीबाट यज्ञ गर्नेगरिन्थ्यो । यज्ञ गर्नुको उद्देश्ययो हुन्छ कि यज्ञबाट निस्केकोधुवाँले विभिन्न जीवाणु,विषाणु र भाइरसलाई समाप्तपारी दिन्छ । बली रहेको यज्ञकुण्डमा जडीबुटी मिश्रित हवनसामाग्री हाल्ने र त्यसको साथमागाईको घिउ आहुतिमा हाल्नेगरिन्थ्यो केही वर्षदेखि यहाँ बाँकेजिल्लामा यस्तो यज्ञ घर घरमाहुन शुरु भएको छ । यज्ञकोधुवाँ आकाशमा पुग्दा ओजोनतह बाक्लो हुने गर्छ र सुर्यकोकिरण शुद्ध (फिल्टर) भएरपृथ्वीमा आउँछ यस्तो मान्यतावैदिकहरुको छ । विभिन्नमहामारी रोग चल्दा ऋतुअनुसारको हवन सामाग्रीबनाउने गरिन्थ्यो महामारीलाईहटाउन विशेष प्रकारकोजडीबुटी मिश्रित हवन सामाग्रीबनाउने र हवन कुण्डकोआगोमा जलाउने पद्धति छ ।यज्ञ गर्दा एउटा विशेषकुरामा ध्यान दिने गरिन्थ्योकि यज्ञ कुण्डको आगो मद्धिमनरही तिव्र ढंगले प्रज्वलित होस्त्यसको आगो धेरै अग्लो भईउठी रहोस् यस्तो आगोमा हवनगरे यसबाट धेरै लाभ मिल्थ्योकम जली रहेको आगोमा हवनसमाग्रीहरु हाल्दा मात्र धुवाँ हुनेर यसबाट धेरै फाईदानमिल्नेसम्मको मान्यताआजसम्म छ । आजदेखि ११लाख वर्षअघिको सतयुग होस्वा ११ लाख वर्षभित्र रहेकोत्रेता युग होस् वा ५ हजारवर्षअघिको द्वापर युग होस्यि कालहरुमा भएका विभिन्नऋषिहरुले आफ्नो आश्रमकोबीच भागमा बनेको यज्ञशालामाअनिवार्य रुपले बिहान साँझयज्ञ गर्ने गर्थे तर करीब १००वर्षदेखि केही सम्प्रदायहरुले योयज्ञ प्रथालाई पेटेन्ट गरी योयज्ञ गर्ने परम्परा हामीलेशुरुवात गरेको दावी गर्दै आएकोछन् यो यज्ञ गर्ने परम्परास्वास्थ्य सम्बन्धी प्राचीन वैदिक संस्कारहरुआजदेखिको होइन लाखौं करोडौंवर्षदेखिको हो ।हाम्रो प्राचीन ऋषिमहर्षिहरुले एउटा संस्कारविद्यमान गरेका थिए त्योसंस्कार हो कसैसँग भेट्दा हातजोडेर नमस्ते गर्ने, नमो नमःशब्द उच्चारण गर्ने लगायतउहाँहरुले कसैसँग हात मिलाउनेकुरामा जोड कहिले पनिदिएनन् । हात चुम्ने, हातमिलाउने परम्परा हामी वैदिकसनातन धर्मावलम्बीहरुको होइनयो संस्कार विदेशीले यहाँ ल्याईदिएका हुन् । हामीले नजानेर नबुझेर हात मिलाउने परम्परानिभाउन थाल्यौं जस हातमिलाउने परम्पराका कारणकोरोना भाइरस तिव्र ढंगलेफैलिन थाल्यो जसपछि करिब३ वर्षदेखि हामीहरु हातनमिलाई अब नमस्ते गर्न शुरुगरेका छौं कोरोना महामारीहट्दै नै हामीले फेरी हातमिलाउने कार्य शुरु गर्नु हुँदैनकिनकी एक अर्काको हातकोसम्पर्क हुँदैमा भाइरस एकअर्काबाट तिव्र ढंगले सर्न शुरुहुन्छ । यस समयमा एउटैभाडामा सामुहिक रुपले एकअर्काको जुठो खाद्य पदार्थ खानुहुँदैन किनकी यसबाट पनिभाइरस तिव्र ढंगले सर्छ त्यसोपनि एउटै भाडोमा खानु, एकअर्काको जुठो खाद्य पदार्थ खानुपशुता मात्र हो मानवले यस्तोकार्य गर्नु उचित हुँदैन ।कोरोनाले हामीमा केही बानीव्यवहारमा सुधार ल्याइदिएकोछ । यो सुधरेको बानी पछिबिगार्नु हुँदैन किनकी कोरोनाआएको छ यो तुरुन्तै सहजै जाँदैनयो वर्षौंसम्म कुनै न कुनै रुपमाहामीबीच रही रहन्छ यसकारण मानव अनुकूल वैदिकपरम्परा र संस्कार अब छाड्नुहुँदैन यो छाड्दै फेरी हामी रुपपरिवर्तन गरेको कोरोनाबाटसंक्रमित हुने छौं । यस कुराकोसम्भावना लामो समयसम्म रहीरहन्छ । यस कारण अब जिउँदोरहनु छ भने सबैले वैदिकपरम्परा अपनाउनु जरुरी छ ।अन्यहरुमा यस्तो पद्धति भने छैनवैदिक सनातन पद्धतिमा एउटामहान विद्या छ त्यो हो योगविद्या । यो विद्याको प्रतिपादन महर्षि पतञ्जलिले गर्नु भएको थियो । आजको कोरोनाकालमापतञ्जलिको योग विद्या सम्पूणर् विश्वलाई एक नयाँ दिशा दिएकोछ । आज यो योगको कारण करोडौं व्यक्ति यस महामारीबाटबचेका छन् योग न अपनाइन्थ्यो भने कोरोनाको संक्रमण अझबढी मानिसहरुमा हुन्थ्यो यस कारण अहिले पनि समय छमहामारीबाट बच्न वैदिक पद्धति, वैदिक संस्कार अपनाऊँ ।वैदिक परम्परामा धेरै प्रकारको जडीबुटी छ यस जडीबुटीकोसेवन यस सयममा गर्दै रहे अस्पतालमा पुगी महँगो उपचारगराउनु पर्दैन । यो सबैले आज बुझ्नुपर्ने जरुरी भई सकेको छकिनकी वैदिक परम्परा आजदेखिको होइन लाखौं करोडौं वर्षपुरानो छ अहिले कोरोनाकालमा मुखमा मास्क लगाउने, सामाजिकदूरी राख्ने, हात नमिलाउने, सरसफाई राख्ने जुन कुरामा जोडदिइने काम भई रहेको छ यो सबै कार्य वैदिक परम्परा अनुसारअहिले भई रहेको छ अनि सदाकालसम्मको लागि यस्तो वैदिकपद्धति किन नअपनाउने त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here