Home ब्यानर बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु Aman Hussain - June 1, 2021 0 548 FacebookTwitterPinterestWhatsApp बाँके,जेठ १८ गते । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १÷१ जना बाँके र कैलालीका छन् ।भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५ःघण् बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्यु भएको छ ।यस्तै टीकापुर नगरपालिका–८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२ः ३० बजे मृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्य जिल्ला बाहिरका २९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ । RELATED ARTICLESMORE FROM AUTHOR जगरुकताका लागि संविधान वाचन प्लान र युनेस्कोद्धारा गुलरियाका शिक्षकका लागि बिशेष तालिमको आयोजना विविध कार्यक्रमको आयोजन गरि संविधान दिवस–२०८१ देशभर मनाइयो LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग बालिका दुर्गा लुईटेलद्धारा गाउँपालिका उपाध्यक्षको भूमिका निर्वाह उत्कृष्ट प्रहरी इकाईलाई कदर पत्र प्रदान स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट समृद्ध नेपालगन्ज भएको परिकल्पना गरेका चार युवा