नेपालगन्ज उप महानगरपालिकले आफ्नै
बजेट बाट सन्चालनमा ल्याएको कोभिड सेन्टरलाइ
हिन्दू स्वयंसेवक संघ नेपाल र सेवा ईन्टरनेशनल् नेपालले आज ५लिटरको ४थान र १० लिटरको ३ थान जम्म ७थान ओक्सिजन क्यान्सोलेटर मेसिन संघले सहयोग गरेको छ ।हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले नेपालगन्ज उपमहानगरपालिका मेयर राणाको उपस्थितमा संघद्वारा कोभिड आइसोलेसनमा कार्यरत मेडिकल स्टाफ २ महिनाको पुरै तलब र ६० जना संक्रमितहरुलाइ दैनिकी रुपमा खानाको ब्यवस्थापन समेत गर्दै आइरहेको छ।

नेपालगन्ज उपमहानगरपालिकाले संचालन गरेको कोभिड सेन्टरमा सेवा ईन्टरनेसनल नेपालको हिन्दु स्वयंसेवक नेपाल द्वारा अक्सिजन क्याक्सोलेटर सहयोग ।

अर्थ / बाणिज्यकोरोना विशेषधार्मिक/समाजमुख्य खबरस्थानीय तहजेष्ठ १७, २०७८जटिल खबरLeave a Comment on नेपालगन्ज उपमहानगरपालिकाले संचालन गरेको कोभिड सेन्टरमा सेवा ईन्टरनेसनल नेपालको हिन्दु स्वयंसेवक नेपाल द्वारा अक्सिजन क्याक्सोलेटर सहयोग ।


बाँके
नेपालगन्ज उप महानगरपालिकले आफ्नै
बजेट बाट सन्चालनमा ल्याएको कोभिड सेन्टरलाइ
हिन्दू स्वयंसेवक संघ नेपाल र सेवा ईन्टरनेशनल् नेपालले आज ५लिटरको ४थान र १० लिटरको ३ थान जम्म ७थान ओक्सिजन क्यान्सोलेटर मेसिन संघले सहयोग गरेको छ ।

हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले नेपालगन्ज उपमहानगरपालिका मेयर राणाको उपस्थितमा संघद्वारा कोभिड आइसोलेसनमा कार्यरत मेडिकल स्टाफ २ महिनाको पुरै तलब र ६० जना संक्रमितहरुलाइ दैनिकी रुपमा खानाको ब्यवस्थापन समेत गर्दै आइरहेको छ।

हिन्दू स्वयंसेवक संघ नेपालका शारीरिक प्रमुख एवं सूदूरपश्चिम सम्भाग प्रचारक श्री बिकुल दहाल र ,कार्यक्रमक संयोजक श्रीमति कृष्ण देबि पान्डे द्वारा नेपालगन्ज उपमहानगरपालिकका प्रमुख मेयर डाक्टर.धवल शम्शेर राणालाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयरले निकै खुसी ब्यक्त गरेका छ्न ,हामिले विभिन्न संघ संस्था संग सहकार्य गरेर कोरोनालाइ परास्त गर्न सबैको सहयोग उतिकै आवश्यक भएको बताए ।

यस्तो महामारीको बेला आधुनिक अक्सिजन मेसिनले थप सहज हुने र यस मेसिनलाई सहयोग गर्ने संस्था र हिन्दु सेवा समितिलाई विषेश धन्यवाद पनि दिएका थिए । उपमहानगरपालिकाले यसलाई छिट्टै संचालनमा ल्याउने पनि बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here