नेपालगञ्ज २०७८ जेष्ठ ४ गते।

अंजनी माता रसोई लाई खाद्यान्न सहयोग कसौधन वैश्य समाजले अंजनी माता रसोइ लाई खाद्यान्न सहयोग गरेको छ। मंगलवारका दिन कसौधन वैश्य समाजका पदाधिकारी हरु युवा मंच महिला मंचका कार्यकर्ता हरुबाट खाद्यान्न सहयोग गरेको छ। भेरी अस्पताल को प्रांगण मा संचालित अंजनी माता रसोइका प्रबन्धक जितेन्द्र सिंह लाई बुझाएका थिए कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले चामल २५ बोरी अरहर दाल २ बोरी सोयाबीन आलु लगायत खाद्यान्न सहयोग गरेको छ। साथै कसौधन वैश्य समाज का अध्यक्ष नन्दलाल वैश्य बाट भेरी अस्पतालका मे सु डा. प्रकाश थापा अंजनी माता रसाई का प्रबन्धक जितेन्द्र सिंह पत्रकार चनदेशवर त्रिपाठी नन्द लाल साहु रमेश चन्द्र कुमाल राम नाम को गमाछा ओढाई सम्मान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here