१७ भाद्र, नेपालगञ्ज । बालसुधार गृहमा रहेका बालबन्दीहरुसंग रचनाहरु वाचन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा नौवस्ता बालसुधारगृहमा रहेका बालबन्दीहरुसंग सोमवार रचनाहरु वाचन गरिएको हो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविन शर्मा, बिशेषज्ञ डाक्टर, मिडियाकर्मी, लेखकहरु लगायत सम्बन्धित निकायका पदाधिकारीहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here