११ जेठ, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन दिइएको छ ।
आइतवार वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख प्रहरी निरीक्षक अरुण बमले कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन् ।
उक्त अवसरमा कार्यालय तथा मातहत समेतमा कार्यरत उत्कृष्ट काम गर्ने ७ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको प्रहरी कार्यालय नेपालगन्ज बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here