२४ वैशाख, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेमा ५ दिने तालिमको उद्घाटन सोमवार गरिएको छ ।
मिति २०८१।०१।२४ गते देखि मिति २०८१।०१।२८ गते सम्म जिल्ला प्रहरी कार्यालय, बाँकेमा संचालन हुने ५ कार्य दिन अबधिको ‘नागरिक मैत्री सेवा तथा मानव अधिकार बिशेष’ तालीम सोमवा जिल्ला प्रहरी कार्यालय, बाकेमा कार्यरत उक्त तालिमका तालिम संयोजक प्रहरी निरीक्षक सुजन बाबु विश्वकर्माले उद्घाटन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here