४ वैशाख, नेपालगञ्ज । चैते दशैको अवसरमा जिल्ला प्रहरी कार्यालय, बाँकेको प्राङ्गणमा बिभिन्न प्रजातीको बोटबिरुवा रोपण गरिनुका साथै मौलो पुजा समेत सम्पन्न गरिएको छ ।
सो कार्यक्रम कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको प्रमुख आतिथ्यता भएको थियो बाँके प्रहरीले जनाएको छ ।
सो अवसरमा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको उपस्थिति रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here