२० पौष, नेपालगञ्ज । अवधी साँस्कृतिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेशचन्द्र कुमाललाई सम्मान गरिएको छ ।
लोकप्रिय सन्देश राष्ट्रिय दैनिकद्वारा कुमाललाई बिहिवारका दिन सम्मान गरिएको हो ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा र नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्कीले कुमाललाई दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here