२५ मंसिर, नेपालगञ्ज । भारतबाट अबैध रुपमा ल्याइएको टाईल र मोटरसाईकल बाँके प्रहरीले बरामद गरेको छ ।
सोमवार ने.ग.उ.म.न.पा. १० स्थित भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको ५ पेटी टाईल र उक्त टाईल ल्याउन प्रयोग भएको मोटरसाईकल साथै मिति २०८०।०८।२४ गते अबैध रुपमा ब्रोईलर कुखुरा ल्याउने क्रममा बरामद गरिएको ३ थान मोटरसाईकल जम्मा अन्दाजी मूल्य रु.४ लाख बराबरको ४ थान मोटरसाईकल र ५ पेटी टाईल आवश्यक कारवाहीको लागि सोमवार नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here