अध्यक्ष केपी ओलीसंग वार्ता गर्न बैठकले म्याण्डेट सहित माधव नेपाललाई पठाउने र दुई शीर्ष नेताबीच सहमति हुन नसके नेपाल पक्ष सरकारमा सहभागि हुनेछ ।

एक नेताका अनुसार आजको बैठकले एमालेमा बस्ने वा नबस्ने भन्ने विषयको छिनोफानो हुन सक्ने छ । केन्द्रीय कमिटी बैठकले एमाले एकताका लागि अन्तिम पल्ट पार्टी पछिल्लो पल्ट सरकारमा सहभागि हुन पर्छ भन्ने समूह र पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्नु पर्छ भन्ने दुवै समूहको दवावको चेपुवामा माधव नेपाल परेका छन् । यस हिसाबले पनि माधव नेपाल पार्टीको विवाद अब धेरै दिन लम्ब्याउने पक्षमा नरहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here