काठमाडौं । हिजो सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सो बमोजिम नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

त्यस्तै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here