वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह विजयी भएका छन् ।
उनी दो्रो पटक वठाध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार सिंह ४ सय ५१ मत ल्याई बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here