Home ब्यानर युवा संघ नेपालका अध्यक्ष किशोर थापाले भने : प्रशासनले कारबाही नगरे युवा... युवा संघ नेपालका अध्यक्ष किशोर थापाले भने : प्रशासनले कारबाही नगरे युवा संघले कारबाही गर्छ Aman Hussain - May 28, 2021 0 486 FacebookTwitterPinterestWhatsApp बाँके,जेठ १४ गते । भेरी अस्पताल नेपालगञ्जमा हिजो साझ भएको घटना प्रती युवा संघ नेपाल लुम्बिनी प्रदेशले कडा आपत्ति जनाउदै दोषी उपर कारबाहीको माग गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले भने भेरी अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमा कुटिएको घटना प्रती आपत्ति जनाउदै प्रमुख जिल्ला अधिकारी समक्ष उक्त घटना घाउनेलाई कडा कारबाहीको माग गरेका हुन् ।अध्यक्ष थापाले अगाडी भनेका छन् , चिकित्सक र स्वास्थ्यकर्मी माथीको अमानवीय घटना घटाउनेलाई कडा भन्दा कडा कारबाही होस् अन्यथा युवा संघ नेपालले कारबाही गर्ने समेत घोषणा गरेका छन् ।गय राती भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामिको मृत्यु पछि मृतकका आफन्तिले चिकित्सक र स्वास्थ्यकर्मीमाथी अन्धाधुन्ध आक्रमण गरेका थिए । सो आक्रमणबाट बच्न केही नर्सहरु पहिलो तलाबाट हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए , सो क्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट समेत लागेको छ । RELATED ARTICLESMORE FROM AUTHOR यिसु ख्रिस्टको जन्म दिवस अर्थात ‘क्रिसमस डे’ आज धूमधामका साथ मनाइँदै निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रमको आयोजन LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. खाना पकाउने ग्यास ११ सय २० रूपैयाँमा पाइने क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँको सुविधा स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम बिषयक तालिम प्रदान जापान सरकारद्वारा दाङ जिल्लामा प्रसव केन्द्र (प्रसुति भवन) हस्तान्तरण गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुलाई एकीकृत तालिम शुरु