नेपालगञ्ज, जेठ ३१ गते । बाँकेमा असार ७ गतेसम्म कायम रहने गरि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड सङ्क्रमणको दर घट्दै गएपनि जोखिम कायमै रहेका कारण निषेधाज्ञा थप गरिएको बताउनुभयो ।