कोरोना महामारी शान्तिकाे लागि महायज्ञ वडा नं ८ वडा अध्यक्ष सुरेन्द्र कुमार वैश्य को आयोजनमा सम्पन्न। मंगलवार नेपालगन्जमा कोरोना महामारी रोकथामका लागि महायज्ञ गरिएको छ। महायज्ञ गर्न चारपाङ्रे गाडीमा यज्ञशाला बनाइ नगर परिक्रमा गरिएको छ। आर्य समाज नेपालका राजकुमार आर्यको अनुसार ८ नम्बर वडा कार्यालय महायज्ञको आयोजक रहेको तथा महायज्ञबाट वायुको शुद्धीकरण हुने हुनाले यसको माध्यमबाट कोरोना जस्तो महामारीबाट समुदायलाई सुरक्षित रख्न उद्देश्य रहेकोले यो कार्यक्रमको आयोजना गरिएको छ।जुन कार्यक्रमको प्रबन्धक आर्य समाज नेपालले गरेको बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here