समाचार

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा...
२०७९ वैशाख ११/नयाँ मुलुक कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको कमैया शिविरमा भिषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुर कमैया शिविरमा आगलागी भएको...
आज मधेस मीडिया मिसन बाँके शाखाले आफ्नो कार्यालय उद्घाटन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्र मा सो कार्यालय खोलिएको ...
नेकपा माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिका को निर्वाचनमा मेयर, उपमेयर सहित २३ वटै वडामा एक्लै लड्ने निर्णय गरेको छ । माओवादीलाई मेयर उपमेयर केही...
आकाश कसौधन /नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को बसपार्क शान्ति टोल मा नयाँ वर्ष २०७९ साल को सुभ अवशर मा विशेष सांस्कृतिक प्रतियोगिता...
७ बैशाख २०७९ नेपालगंज । पाँच दलीय सत्ता गठबन्धले आज नेपालगंज उप-महानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई दिने र उप-मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने...
दानबहादुर विक । नेपालगन्ज नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्ठीपुरको चार कोठे भवन शिलन्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत...
नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको...
नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान हुने भएको छ...