समाचार – नयाँ मुलुक https://nayamuluk.com Thu, 10 Apr 2025 13:06:07 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 वायु प्रदूषण न्युनीकरण गर्न ध्यानाकर्षण https://nayamuluk.com/%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%82%e0%a4%b7%e0%a4%a3-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a4%97/ https://nayamuluk.com/%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%82%e0%a4%b7%e0%a4%a3-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a4%97/#respond Thu, 10 Apr 2025 13:04:43 +0000 https://nayamuluk.com/?p=4893 काठमाण्डौं । विगत केहि हप्ता देखि काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरहरु र देशभरको वायुको गुणस्तर अत्यधिक अस्वस्थकर हुँदै गईरहेको भन्दै सरकारको ध्यानाकर्षण गरिएको छ । क्लिन अफ नेपाल, बास नेपाल, नाइस नेपालगन्ज लगायत १५ ओटा सामाजिक संस्थाहरुले संयुक्त बिद्यप्ती मार्फत १४ बुदें माग सहित सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो ।
संस्था प्रमुखहरुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा विश्वभरीको वायु प्रदुषण मापन गर्ने ध्यचमि ब्ष्च त्तगबष्तिथ क्ष्लमभह ९ब्त्तक्ष्० च्बलपष्लन ले काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरहरुको वायु स्वास्थ्यको दृष्टिले अत्यधिक हानीकारक अवस्थामा पुग्दै बारम्बार विश्वको अग्रस्थानको प्रदूषित शहर बनेको रिपोर्ट सार्वजनिक गर्दा समेत ध्यान जान नसकेको जनाएको छ । अव्यवस्थित शहरीकरणसंगै बढिरहेको फोहरमैला, वन डढेलो, सवारी साधनबाट निस्कने धुवाँ, निर्माणाधिन अलपत्र सडकको धुलो, कल–कारखाना उद्योगबाट निस्कने धुवाँधुलो तिब्र वायु प्रदूषणको कारक तत्वहरु हुन् । जलवायु परिवर्तनको कारण बढिरहेको सुख्खापन र हिउँदयाममा प्रर्याप्त पानी नपर्दा गर्मियाम शुरु नहुँदै उपत्यका आसपास सहित देशभर फैलिरहेको बन डढेलोले अत्यधिक वायु प्रदूषण बढेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बढ्दो वायु प्रदूषणको असरले सर्वसाधारणलाई आँखा पोल्ने, टाउको दुख्ने, थकान, रुखाखोकी, स्वासप्रस्वास लगायतमा समस्या बढाईरहेको छ । वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिस्क, आँखा, नाक र घाँटी लगाएतका अंगहरुमा गम्भीर असर पार्दछ बिशेष गरी बालबालिका, गर्भवती, सुत्केरी, अशक्त, दीर्घरोगी, बृद्धा, र स्वासप्रस्वास सम्बन्धी समस्या भएकाहरुलाई वायु प्रदूषणले थप जोखिम अवस्थामा पु¥याएको जनाएकोछ । वायु प्रदूषणको असरले दिर्घकालिन रुपमा काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरकाबासीहरुको जनस्वास्थ्यमा गम्भिर असर पर्ने जोखिम रहेको क्लिन अफ नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले असल शासनलाई बताए ।
नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३० मा स्वच्छ वातावरणको हक, उपधारा (१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । उपधारा (२) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ, भनिएको छ जसको सुनिश्चितता सरकाले गर्नुपर्नेमा जोड दिईएको छ ।
जनस्वास्थ्यको सुनिश्चताका लागि हालको अत्यधिक बायु प्रदुषण कम गर्न सबै तहका (संघिय, प्रादेशिक, र स्थानीय) सरकारले तत्कालै स्थायी कदम चाल्न अनुरोध गर्दै हार्दिक अपिल गर्दछौं बिज्ञप्तीमा भनिएको छ । यस कार्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था, नीजि क्षेत्र, नागरिक समाज, सामुदायिक संस्थाहरुसंग हातेमालो गरि अविलम्ब ठोस प्रतिकार्य योजना निर्माण गर्न, स्वास्थ्य सचेतना सहित निरोधात्मक उपाय अवलम्बन गर्न र नीतिगत सुधार मार्फत उपत्यका लगायत देशभर बढिरहेको प्रदुषणको स्थाई समाधान गरि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन सुनिश्चित गर्न संयुक्त रुपमा जोडदार माग गर्दछौं बिज्ञप्तीमा भनीएको छ ।
संयुत्त बिज्ञप्तीका मागहरु :
१) घर बाहिर, सार्वजनिक यातायात, सार्वजनिक क्षेत्र र भिडभाड हुने क्षेत्रहरुमा मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने ।
२) बालबालिकाको संवेदनशिल स्वास्थ्यलाई ध्यान दिदै अति प्रदूषित क्षेत्रमा वायुको गुणस्तर सुधान नहुँदासम्म विद्यालयहरु सञ्चालनमा रोक लगाउनु पर्ने ।
३) वायुको गुणस्तर सुधार नहुदाँ सम्मको लागि काठमाण्डौं उपत्यका भित्रको सबै कार्यालयको समयलाई हप्ताको ५ दिन कायम गरिनुपर्ने ।
४) अत्याधिक सवारी साधन गुड्दा हुने धुवाँ, धुलो र प्रदूषण कम गर्न उपत्यकामा नीजि सवारी साधनमा तत्कालै जोर बिजोर प्रणाली लागु गरिनुपर्ने ।
५) इन्धनबाट चल्ने सवारी साधनको सरकारद्धारा नियमित र प्रभावकारी चेकजाँच गरि पुराना र अत्यधिक धुवाँ निकाल्ने सवारी साधनहरुलाई संचालनमा रोक लगाउनुपर्ने ।
६) फोहरको श्रोतमा बर्गीकरण नगर्ने, जथाभावि फोहरमैला फ्याँक्ने र खुलारुपमा फोहरमैला जलाउनेहरुलाई पहिचान र सार्वजनिक गरि तत्कालै कानुनी कार्वाहीको दायरामा ल्याईनुपर्ने ।
७) सार्वजनिक स्थलमा धुम्रपान गरि सलाई र चुरोटको ठुटा जथाभावि फ्याँक्नेहरुलाई पहिचान गरि कानुन बमोजिम कार्वाही गरिनुपर्ने ।
८) बन डढेलो प्राकृतिक श्रोत, जैविक विविधता विनाश र वायू प्रदुषणको प्रमुख कारक भएकोले डढेलो लगाउनेलाई पहिचान गरि कानुन बमोजिम कडा कार्वाही गरिनुपर्ने ।
९) डढेलो रोकथाम तथा न्यूनिकरणका लागि सचेतना र सशसत्तिकरणका लागि स्थानीय समुदाय, सामाजिक संघसंस्था र सामुदायिक बनहरुलाई परिचालन गरिनुपर्ने ।
१०) नागरिकलाई प्रदूषणको जोखिमबाट जोगाउन विद्युतिय सञ्चार, सामाजिक सञ्जाल र फोन सन्देश लगाएत विभिन्न माध्यमहरुबाट तत्कालै सार्वजनिक सुचना र सतर्कता सन्देश जारी गरिनुपर्ने ।
११) शहर हरियाली कार्यक्रम निर्माण गर्न र अत्यधिक बृक्षरोपणलाई प्रोत्साहन गरिनुपर्ने ।
१२) सबै तहका सरकारले अनुगमन प्रणालीलाई नियमित र प्रभावकारी बनाई प्रदुषण गर्ने व्यक्ति, संस्था र कम्पनीहरुलाई कानुन बमोजिम सजाय गरि पिडितहरुको क्षतिपूर्तिको हक सुनश्चित गरिनुपर्ने ।
१३) नीजि तथा सार्वजनिक विद्युतिय सवारी साधन आयातमा कर छुट गरि प्रदूषणमुक्त र वातावरणमैत्री यात्रालाई सुनिश्चित गरिनुपर्ने ।
१४) नीजि क्षेत्रलाई जिम्मेवार बनाउन व्यवसायिक सामाजिक दायित्व अन्तर्गत फोहरमैला व्यवस्थापन, वातावरण संरक्षण र प्रदुषण नियन्त्रणमा अनिवार्य लगानी गरिनुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने ।
उक्त संयुक्त बिज्ञप्तीमा CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल), बास नेपाल, नेपालगञ्ज, नाइस नेपालगन्ज, सोसेक नेपाल, भूमिथान नेपाल, युवालय, सामुदायिक बिकास मञ्च नेपाल, दोलखा, Green Decision Labs and Research (GD Labs), मुक्त कमलरी बिकास मञ्च, दाङ्ग, दलित बिकास समाज, सल्यान, दलित बिकास सामाजिक केन्द्र, कपिलबस्तु, Speak Up Nepal, Sustainable Environmental & Ecosystem Management Ne.

]]>
https://nayamuluk.com/%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%82%e0%a4%b7%e0%a4%a3-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a4%97/feed/ 0
नेपालगन्जमा पुस ५ देखि १७ गतेसम्म कृषि मेला https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b8-%e0%a5%ab-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a5%a7%e0%a5%ad/ https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b8-%e0%a5%ab-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a5%a7%e0%a5%ad/#respond Wed, 13 Dec 2023 17:49:00 +0000 https://nayamuluk.com/?p=4165 नेपालगन्ज/ नेपालगन्जमा आगामी पुस ५ गतेदेखि कृषि प्रवर्द्धन व्यापारिक तथा रोजगार पूर्वाधार महोत्सव हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालयको प्राङ्गणमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने आयोजक एजी सर्भिस प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

महोत्सवमा कृषि क्षेत्रमा संलग्न प्रदेश स्तरका कृषकहरुलाई सहभागी गराउने र निःशुल्क कृषिसँग सम्बन्धित तालिम उपलब्ध गराउने उद्देश्य रहेको महोत्सवका सचिवालय संयोजक नन्दबहादुर बुढाले जानकारी दिए । संयोजक बुढाले भने,‘महोत्सवमार्फत् कृषि क्षेत्रलाई अगाडि बढाएर कसरी रोजगारीको वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मुख्य लक्ष्य रहेको छ । साथै औद्योगिक प्रवद्र्धन र पर्यटन व्यवसायलाई प्रोत्साहन गरे रोजगारीको अवसर देशमै प्रशस्त रहेकाले हामी सबैले सामाजिक उत्तरदायित्व बहन गर्दै कृषि, औद्योगिक र पर्यटन व्यवसायलाई अघि बढाउनु पर्छ भन्ने सन्देश दिनु नै महोत्सवको मुख्य उद्देश्य हो ।’ संयोजक बुढाले महोत्सवमा कृषिसँगै पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनीलाई समेत समेटिएको जानकारी दिए ।

बिहान १० बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यपारिक लगायत सबै क्षेत्रलाई समेट्ने गरी ३०० सय वटा स्टलहरु राखिने बताइएको छ । त्यसमध्ये ५० वटा स्टल कृषि तथा पशुपन्छी, उद्यमी र लघुउद्यमीहरुलाई निशुल्क छुट्टयाइएको संयोजक बुढाले जानकारी दिए ।

महोत्सव अवलोकनको समय बिहान १०ः०० बजेदेखि साझा ७ः०० बजेसम्म रहने छ भने विद्यार्थीको लागि ८० रुपैयाँ र सर्वसाधारणको लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b8-%e0%a5%ab-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a5%a7%e0%a5%ad/feed/ 0
लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ https://nayamuluk.com/%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ https://nayamuluk.com/%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/#respond Fri, 26 Aug 2022 12:44:13 +0000 https://nayamuluk.com/?p=2258 १० भाद्र, नेपालगञ्ज । बाँके प्रहरीले लेनदेन मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला बाँके कोहलपुर ननगरपालिका वडा नं. ११ बस्ने ३२ वर्षीय लोकेन्द्र भाटलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतको मिति २०७९।०२।२० गतेको फैसलाले भाटलाई लेनदेन मुद्दामा १ वर्ष कैद तोकेकोमा उनी हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रवार भाटलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भाटलाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/feed/ 0
लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d-2/ https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d-2/#respond Mon, 01 Aug 2022 09:31:49 +0000 https://nayamuluk.com/?p=2130 १६ श्रावण, नेपालगञ्ज । प्रहरीले लागू औषध मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नं.पां. वडा नं. ९ घर भई हाल खजुरा गा.पा. वडा नं. ४ एफ. गाउँ बस्ने वर्ष ३५ को मोहन गिरी रहेका छन् ।
बाँके जिल्ला अदालतको २०७८।१२।०९ गतेको फैसलाले गिरीलाई लागू औषध मुद्दामा २ महिना ९ दिन कैद तोकिएको थियो ।
हालसम्म फरार रहेका निजलाई जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी सोमवार पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d-2/feed/ 0
डुडुवामा बृहत वृक्षारोपण https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%83%e0%a4%b9%e0%a4%a4-%e0%a4%b5%e0%a5%83%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%a3/ https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%83%e0%a4%b9%e0%a4%a4-%e0%a4%b5%e0%a5%83%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%a3/#respond Fri, 29 Jul 2022 12:43:37 +0000 https://nayamuluk.com/?p=2108 १३ श्रावण, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम गरि सम्झना गरिएको छ । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. २ बाँकेले डुडुवा गाउँपालिकामा बृक्षारोपण तथा स्मृति सभा गरेको छ ।
डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको प्रांगणमा बृहत बृक्षारोपण गरिएको हो । विभिन्न प्रजातीका करिब ५ सय विरुवा एक कार्यक्रमका विच विहीबार रोपिएको नेपाली कांग्रेस डुडुवा गाउँपालिका सभापति विजय कुमार यादवले बताउनुभयो । उहाँका अनुसार नवनिर्मित कार्यालय परिसरमा सेवाग्राहीहरुका लागि छहारी र हरियाली वाताबरण तयार गर्न बृक्षारोपण गरिएको हो ।
बृक्षारोपणपछि आयोजित सभामा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपीको चिन्तन विचारबाटै अगाडी बढेकाले उहाँको विचार चिन्तनलाई सबै कार्यक्रताले व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको विचार र कार्यशैली अरुभन्दा फरक भएको र देशको विकासका लागि एक मात्र पार्टी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका कन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, निवर्तमान सभापति किरण कोईराला, जिल्ला सचिव सुधाम्सु कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो लगायत सैयौ कार्यक्रता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%83%e0%a4%b9%e0%a4%a4-%e0%a4%b5%e0%a5%83%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%a3/feed/ 0
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ https://nayamuluk.com/%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0-2/ https://nayamuluk.com/%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0-2/#respond Thu, 28 Jul 2022 12:26:46 +0000 https://nayamuluk.com/?p=2105 १२ श्रावण, नेपालगञ्ज । प्रहरीले लेनदेन मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उमनपा वडा नं. ४ बस्ने ३८ वर्षीय सुजित सोनी सुनारलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतको २०७८।११।२७ गतेको फैसलाले लेनदेन मुद्दामा ३ महिना कैद तोकिएकोमा हालसम्म उनी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले बुधवार निजलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी गराएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0-2/feed/ 0
लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d/ https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d/#respond Fri, 22 Jul 2022 16:19:21 +0000 https://nayamuluk.com/?p=2085 ६ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले लागू औषध मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको मिति २०७८।१२।०९ गतेको फैसलाले बाँकेको कोहलपुर न.पा.८ बस्ने वर्ष २६ का गणेश बुढालाई लागू औषध मुद्दामा २३ दिन कैद तोकिएकोमा उनी हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रवार निजलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d/feed/ 0
एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार आठ लाख पचासी हजार https://nayamuluk.com/%e0%a4%8f%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ https://nayamuluk.com/%e0%a4%8f%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/#respond Tue, 19 Jul 2022 12:34:53 +0000 https://nayamuluk.com/?p=2078 ३ श्रावण, काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ ।

प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।

पहिलो बिजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिब्यक्ती एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिब्यक्ती पचहत्तर हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिब्यक्ती चालीस हजार र पाचौं (पाँच जना) प्रतिब्यक्ती तिस हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज , मोस्ट शेयर ,मोस्ट कमेन्टको आधारमा बिजयी घोषणा गरिने जनाएको छ ।

भाद्र दस गते पुरस्कार बितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा TAG गर्नुपर्नेछ भने HASHTAG को रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर बिजेता स्वयंले ब्यहोर्नु पर्नेछ ।

कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%8f%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/feed/ 0
लागू औषध मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a5%a8-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%ab%e0%a4%b0/ https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a5%a8-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%ab%e0%a4%b0/#respond Mon, 18 Jul 2022 08:00:59 +0000 https://nayamuluk.com/?p=2071 २ श्रावण, नेपालगञ्ज । लागू औषध मुद्दाका २ जना फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर न.पा. वडा नं. १० बस्ने वर्ष २० को सुदिप चौधरी रहेका छन् ।
बाँके जिल्ला अदालतको मिति २०७८।१०।३० गतेको फैसलाले लागू औषध मुद्दामा २८ दिन कैद तोकिएकोमा निज हालसम्म फरार रहेका थिए ।
यस्तै कोहलपुर न.पा. वडा नं. १५ बस्ने वर्ष ३२ को अजय कुमार चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको मिति २०७८।०८।०८ गतेको फैसलाले लागू औषध मुद्दामा ९ वर्ष २१ दिन कैद तोकिएकोमा निज हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले सोमवार निजहरुलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाएको बताइएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82-%e0%a4%94%e0%a4%b7%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a5%a8-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%ab%e0%a4%b0/feed/ 0
बाँके प्रहरीद्वारा २ सय ८१ फरार अभियुक्त पक्राउ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a5%a8-%e0%a4%b8%e0%a4%af-%e0%a5%ae/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a5%a8-%e0%a4%b8%e0%a4%af-%e0%a5%ae/#respond Fri, 15 Jul 2022 13:27:33 +0000 https://nayamuluk.com/?p=2064 ३१ असार, नेपालगञ्ज । बाँके प्रहरीले २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
गत साउनदेखि यो असार महिनासम्ममा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
पक्राउ परेका अभियुक्तबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना र एक सय ३४ वर्ष २ महिना १४ दिन कैद असुल गरिएको छ । फरार अभियुक्त नियन्त्रण गर्नेमा बाँके प्रहरी लुम्बिनी प्रदेशमै अगाडि रहेको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a5%a8-%e0%a4%b8%e0%a4%af-%e0%a5%ae/feed/ 0