राजनीति

२१ फागुन, नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।पार्टी कार्यालय नेपालगञ्जमा आइतवार बसेको जिल्ला कार्य समितिको नवौं बैठकले चैत ११ गते नेपालगञ्जमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको प्रबक्ता डिल्ली गिरीले...
६५ करोड बढीको बजेट सार्वजनिक५ पौष, नेपालगञ्ज । विगत लामो समयदेखि रोकिएको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ ।गाउँपालिकाको सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक,...
नरैनापुरलाई समृद्ध बनाउन सदनबाटै पहल गर्ने नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्माको प्रतिबद्धता११ मंसिर, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएर आईतबार काठमाडौ फर्केका छन्...
४ मंसिर, नेपालगञ्ज । देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आइतवार सम्पन्न भएको छ ।केही सामान्य घटना बाहेक देशभर मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको दोस्रो कार्यकालका लागि भएको यस...
३ मंसिर, नेपालगञ्ज । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् ।नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा निर्वाचनको सम्पूर्ण तयारी...
१ मंसिर, नेपालगञ्ज । जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताएका छन्। यो क्षेत्रका नागरिकले सधैं...
१ मंसिर, नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्‍याएर मतदान गर्न अपिल गरेका...
३० कार्तिक, नेपालगञ्ज । प्रतिनिधि सभा तर्फ बाँके–२ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद छिर्न प्रयासरत छन्। यसअघि २ पटक संसद र ३ पटक मन्त्री भइसकेका राई योपटक पनि आफू निर्वाचित हुने...
२९ कार्तिक, नेपालगञ्ज। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ रसमर्थनका अगाडी कुनै दलीय गठबन्धनको केही नलाग्ने ठोकुवा गरेका छन्।जनताको हरेक दुःखसुखमा आफूले सधैं साथ दिइरहेको भन्दै राईले...
२८ कार्तिक, नेपालगञ्ज। मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहमम्द इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन्।प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर...
İcerik alinamadi.