मेरो पुजनीय बुवा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नहरुको लेखन वृत्तीका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु’, हस्ताक्षर कार्यक्रममा भट्टराईले भने...
डी.के.त्यागीनिर्वाचनको जिकिर आउदै जनतामा एक प्रकारको उत्सुक्ता पैदा हुन्छ । यो यस कारण कि उनी बर्तमान जनप्रतिनिधी बाट दिक्क भएका हुन्छन । नया जनप्रतिनिधी आउन्छन भने त्यसले जनताको हितमा नयानोलौ प्रकारको विकास कार्यहरु गर्छ यो...
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको महसुस गर्दै नेपाल सरकारले भारत सरकारसमक्ष परिचयपत्रको व्यवस्था प्रस्ताव राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।
सो छलफलमा दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको...
इण्डोनेशियाका राजा सुकानौकी छोरी राजकुमारी सुकमावतीेले यसै हप्ता इस्लाम धर्मको परित्याग गरीउंहाले हिन्दुधर्म एक कार्यक्रम बिच स्वीकारेकी छिन् । सम्पूर्ण विश्वमा इस्लामी अंतकबादीका कारण चारैतर्फ अंशान्ति बढेको छ ।
यस समय शान्तिको अनुभुति मात्र हिन्दु...
काठमाडौँ । रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा...
बाँके कार्तिक १३ गते ।कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका–११ स्थित सागर...
नेपालगञ्ज, कात्तिक १२ ।पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२...
बाँके । नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो ।
बाँकेमा खुला सीमाका कारण...
माता बागेश्वरी महादिपोत्सव नेपालगंज स्थित बागेश्वरी मन्दिरमा एघार हजार दियो प्रज्वलन गर्ने कार्यक्रम हुने भएको छ । आउने कार्तिक १६ गते मंगलबार सो क्लबले धनवन्तरी जयन्ती ( धन्तेरस ) को दिन बागेश्वरी मन्दिरमा भगवान र...
काठमाडौं। गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरेका हुन्।
गृहमन्त्रालयका किरण थापालाई कैलालीको सिडियो नियुक्त गरी कैलालीका खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालय तानिएको...