डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चको कटौती गर्न शुरु गरेको छ ।
गाउँपालिकाको आन्तरिक स्रोतले भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न शुरु गरेको हो...
सहकारी वित्तीय विकास बैंकमा हजारौं–हजार व्यक्तिको ५७ करोड रकम घोटाला गर्ने हरदेव बक्स चौधरी राप्रपामा प्रवेश गर्दै उनि अहिले १४ नं. वडाबाट वडाध्यक्ष पदमा...
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन लाई केन्द्रित गर्दै नेपालगञ्ज उपमहानगरपालिका भित्र विभिन्न राजनीतिक दलहरू ले आफ्नो चुनावी प्रचार प्रसार एवम्...
दानबहादुर विक । नेपालगन्ज
नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्ठीपुरको चार कोठे भवन शिलन्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत...
काठमाडौं, चैत २७ गते । सत्ता गठबन्धनद्वारा आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा तालमेलका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन तयारी तथा...
काठमाडौँ, चैत २७ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला...
विद्युत कर्मचारीको चरम लापरवाहीले गर्दा जानकी गाउँ पालिका वडा नं. २ बनकट्वा बस्ने १ जना को मृत्यु १जना गम्भीर घाइते
Aman Hussain
आकाश कसौधन /नेपालगन्ज, २६ चैत्र विद्युत कर्मचारीको चरम लापरवाहीले गर्दा जानकी गाउँ पालिका वडा नं. २ बनकट्वा बस्ने नागेश यादवको मृत्यु र रमेश...
नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको...
नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान हुने भएको छ...









