नेपालगन्ज– आफ्नी १४ वर्षीय छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत दैलेखले ४३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको शुक्रबारको ईजलासले दैलेख सदरमुकाम नजिकैका ३९ वर्षीय ती बाबुलाई ४३ वर्ष कैद र...
नेपालगन्ज– गाउँपालिकावासीलाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवासँग जोड्न जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । नागरिकलाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यसाथ मंगलबारदेखि एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी...
नेपालगन्ज–१५० ग्राम ब्राउन सुगरसहित २४ वर्षीया प्रवीण बिसी पक्राउ परेका छन् । बाँके प्रहरीले मंगलबार बिहान साढे ५ बजे भारतबाट नेपाल आउँदै गरेको अवस्थामा बिसीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक...
नेपालगन्ज– आयुर्वेद चिकित्सा पद्धतीबाट उपचार गर्न बाँके डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । जिल्ला आयुर्वेद अस्पताल बाँके अन्तर्गत ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आर्युवेद स्वास्थ्य केन्द्र स्थापना गरिएको हो...
नेपालगन्ज– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउने बिरामीले दुई लाख रुपैयाँसम्मको सुविधा पाउने भएका छन् । लुम्बिनी प्रदेश सरकारले क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्मको उपलब्ध गराउने भएको हो । जसका...
नेपालगन्ज– भारतका पूर्वमुख्यमन्त्री लालु यादवलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ । बिहारका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख यादवलाई चारा घोटाला मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएको हो।
भारतीय सञ्चार माध्यमका अनुसार झारखण्डस्थित सिबिआईको विशेष...
नेपालगन्ज– बाँकेको कोहलपुरमा गएराति ट्रकले किच्दा ड्युटीमा रहेकी एक महिला प्रहरीको ज्यान गएको छ । कोहलपुर नगरपालिका ११ चौराहामा गएराती अन्दाजी १० बजेको समयमा ड्युटीमा रहेकी महिला प्रहरी कबिता बिसी (बुढा क्षेत्री) लाई ट्रकले किच्दा...
नेपालगन्ज– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटेल तथा क्यासिनो...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशन अन्तर्गत हुन लागेको जिल्ला तहको निर्वाचनका लागि यही फागुन १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (अधिवक्ता)...
नेपालगन्ज– निर्वाचन आयोगले परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्रका लागि फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।
सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा...