काठमाडौं–सुमनप्रसाद पराजुलीको अध्यक्षतामा सबै पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन (यूनिट्राभ) को नयाँ नेतृत्व निर्वाचित भएको छ । दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा...
नेपालगन्ज– भारतबाट १० वर्ष पछि मिरा चमारको उद्धार गरिएको छ । नेपालगन्ज घरवारीटोल निवासी बावुलाल चमार र राधा चमारकी १६ वर्षीया छोरी मिरा चमारलाई उद्धार गरी आइतबार पारिवारको जिम्मा लगाइएको हो ।
मिरा ६ वर्षको उमेरमा...
नेपालगन्ज– नेपालगन्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजे नेपालगन्ज १५...
नेपालगन्ज– संजीवनी मगर समाज राप्ती सोनारी २ को आयोजनामा आइतबार राप्ती सोनारी गाउँपालिकामा ४०औं ं मगर एकता दिवस धुमधामका साथ मनाइएको छ । कार्यक्रमको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच उद्घाटन गरेका...
नेपालगन्ज– चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । कोहलपुर प्रहरीले बैजनाथ गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
बैजनाथ गाउँपालिका वडा न. ५ बाट चितुवाको छाला सहित पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका यम बहादुर विश्वकर्मा, बर्दिया मधुवन...
नेपालगन्ज– नेपाली काँग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचिन अधिकृत उदयमणी आचार्यका अनुसार जिल्ला सदस्यमा भुगोलतर्फ डुडुवा गाउँपालिकाबाट कुन्नीकुमारी कलवार (भुगोल महिला खुल्ला) र खेमनाथ अधिकारी (भुगोल खुल्ला) निर्वाचित...
नेपालगन्ज– बहुविवाह मुद्दाका फरार एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा फरार रहँदै आएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय जयबहादुर चन्दलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ ।
बहुविवाह...
डुडुवा– डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।
गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी...
नेपालगन्ज– अप्टिमिस्ट क्लब अफ नेपालगन्जले बिरामीलाई आर्थिक सहयोग गरेको छ । बुधबार सम्पन्न नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय उद्घाटनमा मृगौला, पाठेघरको रोगबाट पीडित धनशरा वलीलाई सहयोग गरिएको हो...
नेपालगन्ज–अप्टिमिस्ट क्लब अफ नेपालगञ्जको कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय बुधबार उद्घाटन गरिएको हो ।
२०२० नोभेम्वर २१ मा अप्टिमिस्ट क्लब अफ इन्टरनेशनलबाट आबद्धता प्राप्त...