३० श्रावण, बर्दिया । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखलाई बर्दिया युनेस्को संघले भव्य स्वागत र सम्मान गरेको छ ।बर्दियाको राजापुर नगरपालिकाको...
२९ श्रावण, नेपालगञ्ज । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्वय विश्वजित तिवारी र बलबहादुर चन्दले आइतबार राष्ट्रपतिको...
२८ श्रावण, नेपालगञ्ज । नेपाल–भारतका पत्रकारको सहभागितामा सीमाञ्चल पत्रकार संघले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा १० गजामा तिरंगा यात्राको आयोजन गरेको छ । शनिवार...
२८ श्रावण, नेपालगञ्ज । बाँकेको महेन्द्र पुस्तकालय नेपालगञ्जले विभिन्न कार्यक्रम गरी भाद्र ३ गते अमृत महोत्सव मनाउने तयारी गरेको छ ।पुस्तकालयले आफनो ७५ औं...
२८ श्रावण, नेपालगञ्ज । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा रहेका अपांगता भएका विपन्नहरु व्यक्तिहरुलाई तीन पांग्रे साइकल वितरण गरेको छ...
२७ श्रावण, नेपालगञ्ज । नेपालगञ्जका प्रसिद्ध समाजसेवी व्यक्तित्व अजिज मलिकबाट एफएसएस न्यूट्री इनफरमेशनल अल अबाउट हेल्थ कार्यालयको उद्घाटन गरिएको छ ।शुक्रवार दिन नेपालगञ्ज–४ गणेशपुर...
२७ श्रावण, नेपालगञ्ज । कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको...
२६ श्रावण, नेपालगञ्ज । प्रहरीले हराएको २४ हजार नगद र सुनको चन्द्रमा फेला पारी सम्बन्धितलाई बुझाएको छ ।नेपालगञ्ज वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले...
२४ श्रावण, नेपालगञ्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम मंगलवार ताजिया विसर्जनसँगै सम्पन्न भएको छ ।गत आइतवारदेखि शुरु भएको मोहर्रम...
नेपालगञ्ज, साउन २४ गते । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकाका अति विपन्न र समस्यामा परेका परिवारलाई कुखुरा पालनका लागि...










