१४ असोज, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेले धार्मिक सद्भावमा खलल पु¥याउने कानून विपरीतका कुनै पनि गतिविधि नगर्न नगराउन सूचित गरेको छ ।जिल्ला प्रशासन...
नेपालगन्ज, असोज १२ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरीय सामाजिक लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
क्लब र प्लान...
११ असोज, नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैह वसल्लमको १४९८औं शुभ जन्मोत्सव ईद–मिलाद्दुन्नबी अर्थात मोहम्मद डे आज हर्षाेल्लासका साथ मनाइँदै छ...
नेपालगन्ज, असोज ९ । बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालसँगको...
नेपालगन्ज, असोज ९ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन...
६ असोज, नेपालगन्ज । नवोदित कथाकार दिला शाहद्वारा लिखित कथासंग्रह 'अँध्यारो बस्तीकी नायिका’लाई 'सनत रचना कथा सम्मान’ प्रदान गरिएको छ । वरिष्ठ कथाकार सनत...
६ असोज, नेपालगन्ज । नेपाली काँग्रेस बाँकेले आफ्ना कार्यक्रताहरुलाई दक्ष र थप जागरुक बनाउन प्रशिक्षण दिन थालेको छ ।पालिका तथा वडा सभापतिहरुका लागि एकदिने...
६ असोज, नेपालगञ्ज । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको २०औं साधारण सभा नेपालगञ्जमा शनिवार सम्पन्न भएको छ ।समाजका दीप पन्थीद्वारा नेपालगञ्ज उद्योग...
६ असोज, नेपालगन्ज । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन...
नेपालगन्ज, असोज ४ । बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका–१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य...










