खेलकुद

खेल पूर्वाधार संरक्षणकामा जिम्मेवार हुन स्थानिय तहलाई मन्त्री अथकको आग्रह१ असोज, बर्दिया । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पूर्वाधारको संरक्षण...
३१ भाद्र, काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी...
२७ भाद्र, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपालभलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहितपदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन्...
२४ भाद्र, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै...
२३ भाद्र, काठमाडौं । नेपाल टी–२० लिगमा प्रतिस्पर्धा गर्ने बाँकी दुई टिमको घोषणा गरिएको छ ।नेपाल क्रिकेट संघ क्यानले बिहीबार कार्यकम गर्दै थप दुई...
२२ भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् ।नेपाल भलिबल संघको नवौं चुनावी...
पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी २१ भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरिएको छैठौं महिला साफ च्याम्पियनसिप...
२० भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुहुने भएको छ ।काठमाडौंको...
११ भाद्र, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरीएको बताउनुभएको छ । युवा तथा...
रंगशालाकालागि आवश्यक बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता २६ श्रावण, बारा । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन÷निरिक्षण गर्नुभएको छ...