नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिवरात्रिको अवसर पारेर विभिन्न धार्मिक स्थलको दर्शन गरेका छन् । धर्मकर्मले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्यक्ष थारुले राप्तीसोनारीको प्रशिद्ध धार्मिक स्थल बर्फानी बाबा मन्दिर, भुवरभवानी मन्दिर,...
नेपालगन्ज– सुरेन्द्रबहादुर हमाल नै संस्थापन समूहको आधिकारिक सभापतिको उम्मेदवार भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताएका छन् । नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य बाल्मिकीले यस्तो बताएका हुन् ।
बाल्मिकीका अनुसार केन्द्रबाट आएको निर्देशन...
नेपालगन्ज– ओशोनिक क्लबले बाँके जिल्ला लिग फुटबलमा सोमबार जित हासिल गरेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा ओशोनिकले धम्बोझी क्लबलाई १–० ले हरायो । ओशोनिकका लागि किरण रोका मगरले २८औं मिनेटमा गरेको गोल...
नेपालगन्ज– राप्ती गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको सहयोग र लक्ष्मी माध्यमिक विद्यालय राप्ती...
नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकाका विभिन्न जंगलमा रहेका बाघले मान्छे खान थालेपछि खोज्न हात्ती प्रयोग गरिएको छ । हात्तीको सहायताले बाघको खोजी गरिए पनि अहिलेसम्म फेला नपरेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनले गाउँपालिकामा पर्ने...
नेपालगन्ज– निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी...
नेपालगन्ज– जबरजस्ती करणी अभियोगमा नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले जानकारी दिए।
बानियाँविरूद्ध...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको निर्वाचनमा संस्थापनको तर्फबाट सुरेन्द्र हमाल आधिकारिक सभापतिको उम्मेदवार बनेका छन् ।हमाल र संविधान सभा सदस्य बादशाह कुर्मी बिच संस्थापनको आधिकारिक उम्मेदवार बन्ने प्रतिस्पर्धा चलिरहेका थियो । तर चुनाव नजिकिदै गर्दा लुम्बिनी...
काठमाडौं–सुमनप्रसाद पराजुलीको अध्यक्षतामा सबै पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन (यूनिट्राभ) को नयाँ नेतृत्व निर्वाचित भएको छ । दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा...
नेपालगन्ज– बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार युनाइटेड युथ क्लबले जित हासिल गरेको छ । युनाइटेडले नेपालगन्ज रंगशालामा भएको खेलमा नवदुर्गा युवा क्लबलाई ४–० ले पराजित गरेको छ । युनाइटेडका लागि विभुषण केसीले २ गोल,...