नेपालगन्ज– नेपालगन्ज युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सही ढंगले व्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा...
खजुरा– जनतासँग स्थानीय सरकार अन्तरगत बाँकेको खजुरा गाउँपालिकाका ज्येष्ठ नागरिकका लागि बिहीबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । वडा नं. ८ बाट शुरु भएको आँखा शिविरको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शुभारम्भ गर्दै पालिकाले...
नेपालगन्ज– विगत ४ वर्ष यता बाँकेसहितका ४ जिल्लामा जींकयुक्त मकै खेती उत्पादन सुरु गरीएको छ । मानवस्वास्थ्यका लागि आवश्यक मानिएको पोषक तत्व जींकको कमीले वर्षेनि विश्वमा ४ लाख मानीसहरुको ज्यान जाने गरेको छ । जींक...
नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिकामा पछिल्लो समय बाघको आक्रमणमा परि मृत्यु भएका परिवारलाई २० हजार रुपैयाँ किरिया खर्च दिइएको छ । बिहीबार मृतकको घरमै पुगेर मृतकका परिवारलाई उक्त रकम उपलब्ध गराइएको हो ।
बाघको आक्रमणबाट फागुन...
“खेलाडी पुरस्कार कार्यविधि बनाउँदै खेलकुद मन्त्रालय”
नेपालगन्ज–संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्वारा...
नेपालगन्ज– राप्ती सोनारीस गाउँपालिका वडा नं. २ वेलवासमा मंगलबार देखि महाशिवरात्री मेला एवं विवधि खेलकुद प्रतियोगिता शुरु भएको छ । वनदेवी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सुरु भएको मेलाको सशस्त्र प्रहरी बल ४२ नं. रिजव...
नेपालगन्ज– उडिरहेको हेलिकप्टरमा एक महिलाले बच्चालाई जन्म दिएकी छिन् । मुगुको खत्याड गाउँपालिका–४ की २० वर्षीय धनलक्ष्मी रावलले नेपाली सेनाको हेलिकप्टरमा उक्त बच्चालाई जन्म दिएकी हुन् ।
प्रमुख सेनानी रचना श्रेष्ठले उडाएको हेलिकप्टरमार्फत् मुगुबाट रावललाई कर्णाली...
नेपालगन्ज– स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते तोकिएको छ । निर्वाचन आयोगले सोहीअनुसार तयारी गरिरहेको छ । निर्वाचनसम्बन्धी क्रियाकलाप अघि बढाउन मातहतका निकायलाई निर्देशनसमेत दिइसकेको छ । आयोगको निर्देशनअनुसार काम भइरहेको जिल्ला निर्वाचन कार्यालय...
नेपालगन्ज– निर्वाचन आयोगले १५ चैतदेखि कर्मचारी सरुवा तथा पदस्थापन नगर्न सरकारलाई आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको निर्वाचन आयोगले कर्मचारी सरुवा तथा पदस्थापनका लागि समयसीमा तोकेको हो ।
आयोगले १५...
नेपालगन्ज– न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा...