बाँकेको पुरैना बिर्तास्थित काञ्जी हाउसबाट मारिएका सैयौं गाईहरुको आत्माको शान्तिको लागि वडा नं. ८ मा रहेको कालीमाई मन्दिरका प्रख्यात भुइँहार (तान्त्रिक) रमेश चन्द्र कुम्हार (काला कौवा)ले महायज्ञ तथा पुजापाठ गर्ने तयारीमा लागेका छन् ।
विगत वर्ष...
बाँके प्रहरीले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३८ का राजेश कुमार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको हो ।
लेनदेन मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७८।११।१३...
दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैद्धान्तिक अनुमोदन गरिएको छ ।
लुम्विनी प्रदेशका मन्त्री, सांसदहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितिमा उक्त अभियानलाई अनुमोदन गरिएको...
बाँके जेठ ७ गते
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको खुसीयालीमा ¥याली निकालिएको छ ।
पाँच दलिय गठबन्धनबाट नेपालगन्जको नगरप्रमुखमाप्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्दिन राई विजयी हुनुभएको थियो ।
नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी, एकिकृत समाजवादी र...
विद्युत आपूर्तिमा सुधार ल्याउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
शुक्रवार दिन नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखा कार्यालयको मुख्य ढोका अगाडि बास नेपालले अनियमित विद्युत वितरणको विरोधमा प्रदर्शन गर्दा विकासका लागि नागरिक सरोकार...
विगतमा नेपालगञ्ज उपमहानगरपालिका विद्युत लोडसेडिङमुक्त भयो भन्ने किसिमको दावी अहिले झूठो साबित भएको छ ।
जेठ महिनामा सम्पूर्ण तराई क्षेत्र प्रचण्ड गर्मीको मारमा पर्ने गर्छ तर अहिले स्थिति यो छ कि यहाँको तापक्रम ४४ डिग्री सेल्सियस...
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह विजयी भएका छन् ।
उनी दो्रो पटक वठाध्यक्षमा निर्वाचित भएका...
शुक्रवार भएको स्थानीय तह निर्वाचनको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई मतदान अधिकृतले रोक लगाएका छन् ।
नेपालगञ्ज उमनपा वडा नं. ५ मा रहेको मतदान केन्द्रका मतदान अधिकृत यादव पौडेलले आफ्नो हैकम देखाउँदै मतदान केन्द्रभित्र संचारकर्मीलाई जान...
भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन् ।
बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण...
स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ ।
मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ ।
मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु...