समाचार

नेपालगन्ज– दोस्रो लहरको कोरोना भाइरसको महामारीले संक्रमित भएर राप्तीसोनारी गाउँपालिकाका धेरैजसो व्यक्ति होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बसेका व्यक्ति र स्वास्थ्य संस्थाको समस्या र अवस्था बुझ्न आइतबार राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले स्वास्थ्य...
नेपालगन्ज–बाँकेको नरैनापुरमा विपत व्यवस्थापन समिति (विव्यस) को बैठकले कोभिड–१९ रोकथामका लागि महत्वपूर्ण निर्णय गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै समितिले आदर्श माविमा २५ वेडको आइसोलेसन सञ्चालन गर्ने, आइसोलेसनका लागि बेड, अक्सिजन, डस्टविन, लत्ता कपडालगायतका...
नेपालगन्ज– कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरको संक्रमणपछि उत्पन्न विभिन्न समस्या समाधानका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सर्वदलीय बैठक बसेको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको बैठकमा अहिलेको विष्म परिस्थितिमा उत्पन्न समस्यालाई समाधानका...
नेपालगन्ज– कोरोनाको दोस्रो लहर नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि बाँकेमा दीप प्रज्ज्वलन गरिएको छ। कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीसहित सबै आम नेपालीको मनोबल बढाउन...
डुडुवा (बाँके)– डुडुवा गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेशन वार्डमा कोभिड संक्रमणका बिरामीलाई उपचार सेवामा सहजताका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो...
नेपालगन्ज– कोरोना संक्रमणका कारण राप्तीसोनारी गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया एक महिला र ४२ वर्षीय पुरुष रहेको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए । शर्माका अनुसार राप्तीसोनारी गाउँपालिका...
नेपालगन्ज–जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर राणाले संयुक्त रुपमा सीमानाकाको अवलोकन गरेका छन् । उनीहरुले नेपाल–भारत सीमानाका जमुनाहाको अवलोकन गरेका हुन् । अवलोकनमा उनीहरुसँगै सशस्त्र प्रहरी...
काठमाडौं– ४ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आगामी वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि हो । कोरोना पुष्टि...
शमशेगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा जनप्रतिनिधिलाई कर्मचारीले नटेरेको पाइएको छ । वडा नम्बर २ का वडाअध्यक्ष मदनकुमार ओलीले बारम्बार पीसीआरका लागि स्वाब संकलन गरिदिन आग्रह गरे पनि स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले स्वाब संकलन नगरेको बताइएको...
कोहलपुर, फागुन ११ फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेशी प्यानलले घरदैलो अभियान सुरु गरेको छ । सो समुहले सोमबार कोहलपुर बजार क्षेत्रका साथै मदनचोक क्षेत्रका ब्यवसायीहरुसँग...
İcerik alinamadi.