समाचार

नेपालगन्ज–कोरोना महामारीले निम्त्याएको निषेधाज्ञाको मौका छोपी अवैध रुपमा नदी उत्खनन कार्यमा संलग्न ७ गाडीलाई गाउँपालिकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ र ४ को क्षेत्रमा पर्ने बग्दैला घाटमा उत्खनन...
नेपालगन्ज– बाँकेमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । बजार अनुगमनका क्रममा सोमबार जिल्ला प्रहरी कार्यालय बाँके मातहत वडा प्रहरी कार्यालय नेपालगंज, जिल्ला प्रशासन कार्यालय बाँके, औषधि ब्यवस्थापन कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके तथा उपभोक्ता संरक्षण...
कैलाली– जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले कैलालीमा जारी निषेध आदेश जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।  वैशाख ३० गतेसम्म लागु...
नेपालगन्ज– नयाँ भेरियन्टसहित तीब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ । नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो...
नेपालगन्ज– कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त भएको बेला बाँके पनि अछुतो रहेन । खास गरी बाँकेको केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाभित्र हाल कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट अवस्था भयावह बनेको छ । यस्तो भयावह अवस्थामा भेरी...
नेपालगन्ज–राप्ती सोनारी गाउँपालिकाले सोमबारदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको छ । राप्ती सोनारीको वडा नम्बर  १ र ३ बाट शंकास्पद बिरामीको एन्टीजेन परीक्षण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । सोमबार १७ जनाको...
काठमाडौं– सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको सिलौटो प्रहार गरी हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले...
नेपालगन्ज– बाँकेमा जारी निषेधाज्ञा जेठ ३ गतेसम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसका कारण परिस्थिति असहज बन्दै गइरहेकोले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको जनाएको छ । संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै...
नेपालगन्ज– माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो । बोर्डले एसइई जेठ १३ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको...
नेपालगन्ज– कोरोना संक्रमणले राप्तीसोनारी गाउँपालिकाका वडा सदस्यसहित २ को मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेरा र वडा नम्बर २ का ७३ वर्षीय एक पुरुषको आइतबार मृत्यु भएको हो...
İcerik alinamadi.