नेपालगंज – राप्रपा निकट तराई मधेसी महिला मोर्चाको २१ जना कार्यसमिति गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको मधेसी महिला मुस्लिम महिला लाई जागरुक तथा नेतृत्व विकासको लागि २१...
नेपालगन्ज– नेपालगन्जस्थित कृषि ज्ञान केन्द्रबाट मोटरसाइकल चोरी भएको छ । मंगलबार साँझ ६ देखि साढे ६ बजेको समयमा १५० सीसीको टिडिएस अनटेस्ट पल्सर मोटरसाइकल चोरी भएको मोटरसाइकल धनी बलबहादुर सुनारले बताए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर...
नेपालगन्ज– जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो वर्षको विपद्बाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।त्यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभाबित...
नेपालगन्ज– उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले असार २ गतेबाट स्वास्थ्य संवेदनशीलता अपनाउँदै प्रविधिको प्रयोगसहित केही थप सेवा सुचारु गर्ने भएको छ। मंगलबार नेपाल बार एशोसिएसन, उच्च अदालत नेपालगन्ज, वरिष्ठ अधिबक्ता, उच्च सरकारी वकिल कार्यालय, नेपालगन्ज...
नेपालगन्ज–बर्दिया जिल्लामा कोभिड–१९ को संक्रमणलाई व्यवस्थापन गर्न सरोकारवाला निकायबीच भर्चुअल संवाद गरिएको छ । संवादका सहभागीले बर्दिया अस्पतालमा विशेषज्ञसहितको चिकित्सक तथा पुर्ण दरबन्दी र प्रविधिसहितको व्यवस्था गरी स्वास्थ्य उपचारको सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै...
नेपालगन्ज– चौधरी फाउण्डेसनले बाँसगढी नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सि.जि.फुड्स इन्टरप्राइजेज प्रा.लि. बाँसगढी ३, पुष्पनगर बर्दियाका कम्पनी प्रमुख राजिवसिंह राजपुतले उक्त सामग्री बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीलाई सोमबार हस्तान्तरण गरेका...
नेपालग्नज– नेपालगन्जमा शनिबार १०७ पिन्ट रक्त संकलन गरिएको छ । साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिले उक्त रगत संकलन गरेको हो । रक्तदान कार्यक्रममा रक्तदाताको मनोबल बढाउने उद्देश्यले नेपालकै धेरै...
नेपालगन्ज– ५० हजार रुपैयाँमा रेम्डिसिभर इन्जेक्सन बिक्री गरेको आरोपमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज वडा नम्बर ८ का २३ वर्षीय मो. जाबेद अन्सारी र नेपालगन्ज वडा नम्बर ११...
नेपालगन्ज–कोभिड प्रतिकार्यका लागि बास नेपाल, गैसस महासँघ बाँके शाखा र नेपलीज अमेरीकन च्याम्बर अफ कमर्सले संयुक्त रुपमा मंगलबार डिसिसिएमसिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । डिसिसिएमसी बाँकेका संयोजक, प्रमुख जिल्ला अधिकारी शिबराम गेलाललाई संस्थाका प्रतिनिधिहरुले...
नेपालगन्ज- नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले...